11/08/2026
आज हाम्रो चर्च अफ गड् गड्यौलीका प्रिय सदस्य Rishi Ram Rai ज्यूको जन्मदिनको शुभ अवसरमा, सम्पूर्ण मण्डली परिवारको तर्फबाट हृदयदेखि नै जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछौं।🎂🎁🎉 तपाईं जहाँ रहे पनि परमेश्वरको अनुग्रह, प्रेम, सुरक्षा र आशिष् सधैं तपाईंमाथि रहिरहोस्। तपाईंको जीवनको हरेक पाइलामा उहाँको मार्गदर्शन रहोस् र तपाईंको जीवन प्रभुको महिमा र सेवाका लागि प्रयोग होस् भनी हामी हृदयदेखि नै प्रार्थना गर्दछौं। 🙏💝
"The Lord bless you and keep you; the Lord make his face shine on you and be gracious to you; the Lord turn his face toward you and give you peace." - Numbers 6:24-26 (NIV)
In the service of the Lord.
Church of God, Gadyauli⛪