Hamro Mandali

Call Directions Contact the place of worship

Hamro Mandali Everyone Belongs Here
Where God’s Love Makes Us One ❤️ Hamro Mandali

भजनसंग्रह ११९ १. धन्यका हुन् तिनीहरू, जसको आचरण निर्दोष छ, जो परमप्रभुको व्यवस्थामा चल्दछन्।२. धन्यका हुन् तिनीहरू, जसले...
03/10/2026

भजनसंग्रह ११९
१. धन्यका हुन् तिनीहरू, जसको आचरण निर्दोष छ, जो परमप्रभुको व्यवस्थामा चल्दछन्।
२. धन्यका हुन् तिनीहरू, जसले उहाँका कानून पालन गर्दछन्,
र उहाँलाई सम्पूर्ण हृदयले खोज्दछन्।

आज हाम्रो मण्डलीमा ८ जनाले बप्तिस्मा लिनुभएको छ। 🙏💙उहाँहरूको जीवनमा नयाँ सुरुवात र विश्वासको यो सुन्दर यात्राका लागि परम...
26/09/2026

आज हाम्रो मण्डलीमा ८ जनाले बप्तिस्मा लिनुभएको छ। 🙏💙
उहाँहरूको जीवनमा नयाँ सुरुवात र विश्वासको यो सुन्दर यात्राका लागि परमेश्वरलाई धन्यवाद।
यो आशिषित दिनको लागि परमेश्वरको महिमा होस्। ✨

Impossible VS I M possible फिलिप्पी ४ १३. जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु। Hamro Mandali
26/09/2026

Impossible VS I M possible
फिलिप्पी ४
१३. जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु।
Hamro Mandali

समस्या होइन, प्रार्थनाको विषय l‭‭१ शमूएल‬ ‭17‬:‭26‬-‭37
19/09/2026

समस्या होइन, प्रार्थनाको विषय l

‭‭१ शमूएल‬ ‭17‬:‭26‬-‭37

Declareहाग्गै २ (NNRV)८. 'चाँदी मेरै हो, र सुन पनि मेरै हो' भनी परमप्रभु भन्नुहुन्छ।
13/09/2026

Declare
हाग्गै २ (NNRV)
८. 'चाँदी मेरै हो, र सुन पनि मेरै हो' भनी परमप्रभु भन्नुहुन्छ।

07/09/2026
~HEALING FOR ALL~Luke 5: 10-16
05/09/2026

~HEALING FOR ALL~

Luke 5: 10-16

SWIMMING TIME SUNDAY SCHOOL FELLOWSHIP Hamro Mandali
04/09/2026

SWIMMING TIME
SUNDAY SCHOOL FELLOWSHIP Hamro Mandali

BE BOLD IN CHRISTप्रेरित ४ ३१. तिनीहरूले प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँमा कम्प भयो, र तिनीहरू सबै जना पवित्र...
29/08/2026

BE BOLD IN CHRIST

प्रेरित ४
३१. तिनीहरूले प्रार्थना गरिसकेपछि तिनीहरू भेला भएको ठाउँमा कम्प भयो, र तिनीहरू सबै जना पवित्र आत्माले भरिए, र तिनीहरूले साहससित परमेश्वरको वचन बोले

Address

Araniko Highway, Bhatedhikur, Suryabinayak
Bhaktapur
44800

Opening Hours

Wednesday 17:00 - 19:00
Saturday 09:00 - 13:00

Telephone

+9779841113634

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Mandali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Hamro Mandali:

Shortcuts

Share

Category