20/07/2024
"हे परमप्रभु, तपाईंको मार्ग मलाई देखाउनुहोस्, तपाईंको बाटोमा हिँड्न मलाई सिकाउनुहोस्। तपाईंको सत्यतामा मलाई डोर्याउनुहोस्, र मलाई सिकाउनुहोस्, किनकि तपाईं नै मेरा उद्धारका परमेश्वर हुनुहुन्छ, र दिनभरि तपाईंमा नै मेरो आशा छ।"(भजनसग्रह 25:4-5)