Aashapuri Mahadev - आशापुरी महादेव

Aashapuri Mahadev - आशापुरी महादेव Aashapuri Mahadev is a Hindu temple of Lord Shiva. Every year nearly more than 80 thausand devotees are used to visit at आशापुरी महादेव temple.
(1)

31/03/2024

सन्दर्भ मास्लो कांक्राबारीमा चल्दै गरेको प्लानिङ्ग...

मलाई फेरि पनि कांक्राबारीको बजारमा चलिरहेको प्लानिङ्ग हुने भन्ने जल्दो बल्दो केहि विषयमा बोल्न र लेख्न मन लाग्यो। हुन त यो विषयमा मैले केहि दिन अगाडि पनि लेखेको थित यो बस्तिमा यसको विषय नेगेटिभ र पोजेटिभ कुराहरू पनि धेरै सुन्दै आए र मैले पनि के हो त भनेर गहिरियर यस्को विषयमा अध्ययन गरिरहेको छु र अझै अध्ययन गर्न बाकि पनि छ अहिलेसम्मको मेरो अध्ययन ले के देखिरहेको छु भने काठ्मान्डौ उपत्यका भित्रको कर्णाली वत्तीमुनिको अध्यारो जस्तो रहेको हाम्रो कांक्राबारीलाई सहरको परिकल्पना सहित "नेपाल सरकार सहरी विकास मंत्रालय" बाट प्राप्त इजाजत पत्रानुसार व्यवस्थित बस्ति विकास गर्ने रहेछ भन्ने कुरा हाल सम्मको मेरो अध्ययनले पत्ता लागेको छ।

उक्त प्लानिङ्ग गर्ने भन्ने कम्पनि कुन हो र यस्को इतिहांस के के छ भन्ने विषयमा बुझ्दै जाँदा हाम्रै नगरपालिकाका विभिन्न ठाउँमा जस्तै सुर्यविनायक नगरपालिका-८, दार्जिलिङ्ग हाइट, सुर्यविनायक नगरपालिका-८, नंखेल पिपलबोट, सुर्यविनायक नगरपालिका-९, पलाँसेमा गरिएको प्लानिङ्ग आयोजना संचालन गर्ने कम्पनिले नै गर्न लागेको हो भन्ने कुरा देखिएको छ ।

यदि यो कुरा सत्य नै हो भने त्यस्तै पिपल बोट र पलाँसेको जस्तै नै व्यवस्थित गरि बनाउने हो भने किन हामिले विरोध गर्ने यो कुरामा हामी कांक्राबारीका अगुवा समाजसेवी, विद्यालयका शिक्षक, यहा रहेका सम्पूर्ण गुठिका पधाअधिकारीहरु विभिन्न पार्टिका नेताज्यूहरू, वुद्धिजीवी वर्ग र सरोकारवाला सबै बसेर छलफल गरि सहि कुराको पहिचान गरि त्यसपछि मात्र विरोध या सहयोग गर्ने भन्ने विषय बनाउदा हुन्छ की? त्यो कम्पनि ले साच्चिकै अन्यत्र गरेको जस्तै यहा पनि बनाउने हो र यो भन्दा अगाडी सुचिकृत गरेका कुराहरु वमोजिमका सम्पूर्ण मागहरु पुरा हुने हो भने हाम्रो गाउको सामिजिक, भौतिक, धार्मिक, खानेपानी. खोलाखोल्सि, बाटो, शिक्षा र स्वास्थ्यका विषयमा व्यवस्थित विकासको अवधाराना गरि दिन भन्ने लगायतको विषयलाई लिएर प्लानिङ्ग कम्पनिसंग सम्बन्धित व्यक्तिहरुसंग छलफल गर्दा राम्रो होला कि?

मलाई लाग्छ त्यो आयोजना भित्र कम्पनिको मात्रै जग्गा छैन होला हाम्रा गाउलेको पनि होला यदि कसैको जग्गा त्यो आयोजना भित्र पर्दो हुन् भने जग्गा हुने कांक्राबारीका साथिहरू, आमाबुबाहरुको प्लानिङ्ग गरे पनि बड्ने जग्गाको मुल्यले नै जीवनस्तर माथि उठ्ने देखिन्छ। तसर्थ कुरा के हो भने जस्तो राम्रो हुन्छ कि हुन्न यो योजना आउनु सहि होकि हैन ठिक छ कि छैन भन्ने विषयमा बहस चलाउनु आवश्यक देखिन्छ। सम्बन्धित कम्पनिका संचाकलहरूसंग हामी सबै बसेर छलफल गर्ने काम गरौ र त्यसपछि मात्र सहयोग गर्ने कि विरोध गर्ने भन्ने निस्कर्षमा पुग्दा राम्रो होला।

मेरो विचारमा कहिले काही हामी सत्य कुरा र राम्रो हुने कुरालाई बुज्दै नबुझी विरोधमा संलग्न हुदा त्यो विरोध अभिसाप पनि बन्न सक्छ ।
कतै हामीलाई विकास हुनबाट यिनै कुराहरु र यिनै विरोधहरुले रोकिरहेको त छैन ?

यसकारण उपरोक्त योजना आउनु सहि हो कि हैन, ठिक छ कि छैन भन्ने विषयमा बहस चलाउनु आवश्यक देखिन्छ

यो जसले बिन्ति गर्यो उहालाई सलाम गाउले को मर्म बुझ्नु भाको रैछ । तर यो सूचना प्राप्त गर्न सक्ने Shankar Tamang को पावर ल...
18/03/2024

यो जसले बिन्ति गर्यो उहालाई सलाम गाउले को मर्म बुझ्नु भाको रैछ । तर यो सूचना प्राप्त गर्न सक्ने Shankar Tamang को पावर लाई पनि १०५ तोप को सलाम। कति सस्तो छन् हाम्रो मयेर साहेब पनि २/४ पैसामा सूचना चुहवोट गर्न सक्ने। 🤣🤣🤣🤣 Bhagawan KC & Sunil Prajapati

जो जसले जरा देखि उखल्छु भनेपनि डराउनु चै हुन्न है । 😂😂

केहि समय लाग्छ तर गलत तरिका ले जसले गर्दै छ भारी दुख पाउछ। आफ्नो गाउले लाई रुवाएर चाई कुनै पनि काम सफल हुदैन है। सबै जना को सहमति मा गर्नु पर्छ ।

समय बलवान छ तर मान्छे सधै को लागि होइन ।

२०८० सालको श्रावणको पहिलो सोमबार आज आशापुरी मन्दिरमा आउनु हुने श्रद्धालु भक्तजनहरुमा हार्दिक स्वागत गर्दछौं।
17/07/2023

२०८० सालको श्रावणको पहिलो सोमबार आज आशापुरी मन्दिरमा आउनु हुने श्रद्धालु भक्तजनहरुमा हार्दिक स्वागत गर्दछौं।

भोलि महादेव मन्दिर दर्शन मेलामा पाल्नु हुने सम्पूर्ण श्रदालु भक्तजन हरुलाई हार्दिक स्वागत गर्दछु ।
14/01/2023

भोलि महादेव मन्दिर दर्शन मेलामा पाल्नु हुने सम्पूर्ण श्रदालु भक्तजन हरुलाई हार्दिक स्वागत गर्दछु ।

16/07/2021

सम्पुर्ण भक्तजन हारुलाइ सावन सङ्क्रन्ती को सुवकामना । Happy srawan sankraanti to all devotees.

OM
10/07/2021

OM

आशपुरीशोर महादेव मन्दिर दर्शन मेलामा पाल्नु  हुने सम्पूर्ण श्रदालु भक्तजन हरुलाई हार्दिक स्वागत छ।
14/01/2021

आशपुरीशोर महादेव मन्दिर दर्शन मेलामा पाल्नु हुने सम्पूर्ण श्रदालु भक्तजन हरुलाई हार्दिक स्वागत छ।

04/12/2020

यो चिसोको समयमा भगवान शिव ले सबैलाइ शक्ति प्रदान गरून् । न्यानो लाउनु , तातो खानु, सुरक्षित रहनु। जय भोले।।

आज ठुलो बाडी आयो ।
27/05/2020

आज ठुलो बाडी आयो ।

27/05/2020

Address

Naichal
Bhaktapur
44601

Website

Alerts

Be the first to know and let us send you an email when Aashapuri Mahadev - आशापुरी महादेव posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Aashapuri Mahadev - आशापुरी महादेव:

Share

Category