Nepali Evangelical Church Ministry, Nepal.

Nepali Evangelical Church Ministry, Nepal. N E C is a Nepali indigenous church group with a vision to start a church in every Nepali community in Nepal and abroad. Partnership is welcome.

Proverbs 3:5–6Trust in the LORD with all your heart, and do not lean on your own understanding. In all your ways acknowl...
11/11/2025

Proverbs 3:5–6

Trust in the LORD with all your heart, and do not lean on your own understanding. In all your ways acknowledge Him, and He will make straight your paths.

"So do not fear, for I am with you; do not be dismayed, for I am your God. I will strengthen you and help you; I will up...
07/11/2025

"So do not fear, for I am with you; do not be dismayed, for I am your God. I will strengthen you and help you; I will uphold you with my righteous right hand."
- Isaiah 41:10

राती मेरो प्राणले तपाईंको लालसा गर्छ। बिहान मेरो आत्माले तपाईंको चाहना गर्दछ। जब तपाईंको न्याय पृथ्वीमा प्रकट हुन्छ, तब ...
06/11/2025

राती मेरो प्राणले तपाईंको लालसा गर्छ। बिहान मेरो आत्माले तपाईंको चाहना गर्दछ। जब तपाईंको न्याय पृथ्वीमा प्रकट हुन्छ, तब संसारका मानिसहरूले धार्मिकता सिक्छन् । – यशैया 26:9

My soul yearns for you in the night; in the morning my spirit longs for you. When your judgments come upon the earth, the people of the world learn righteousness. - Isaiah 26:9

हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। – मत्ती ११:२८
05/11/2025

हे सबै थाकेका र बोझले दबिएका हो, मकहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। – मत्ती ११:२८

तिनले भने, "तैंले परमप्रभु, आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा मनले ...
03/11/2025

तिनले भने, "तैंले परमप्रभु, आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले, आफ्नो सारा समझले र आफ्नो सारा मनले प्रेम गर्, र आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्।"
- लूका १०:२७

सम्पुर्णमा जयमसिह,हामीसबैलाई थाहा छ, जेन–जी आन्दोलनको पछिल्लो अवस्था यस्को परिणाम । अहिलेको यो विषम अवस्थालाई ध्यानमा रा...
12/09/2025

सम्पुर्णमा जयमसिह,

हामीसबैलाई थाहा छ, जेन–जी आन्दोलनको पछिल्लो अवस्था यस्को परिणाम । अहिलेको यो विषम अवस्थालाई ध्यानमा राखी ने.सु.म. परिवार सबै जना अनलाईन माध्यमबाट आज साँझ ७ बजे नेपालको लागी प्रार्थनामा सहभागी हुनेछौँ र प्रार्थना गर्नेछौँ । सबैजना उक्त प्रार्थनामा जोडिनु हुनकोलागी अनुरोध गर्दछौँ । प्रार्थनाको लागि ज़ूम लिंक यहा उपलब्ध छ ।

Zoom
Meeting ID: 844 1567 5497
Passcode: 221930

धन्यवाद ।

सम्पुर्णमा जयमसिह, हामीसबैलाई थाहा छ, जेन–जी आन्दोलनको पछिल्लो अवस्था यस्को परिणाम । अहिलेको यो विषम अवस्थालाई ध्यानमा र...
12/09/2025

सम्पुर्णमा जयमसिह,

हामीसबैलाई थाहा छ, जेन–जी आन्दोलनको पछिल्लो अवस्था यस्को परिणाम । अहिलेको यो विषम अवस्थालाई ध्यानमा राखी ने.सु.म. परिवार सबै जना अनलाईन माध्यमबाट आज साँझ ७ बजे नेपालको लागी प्रार्थनामा सहभागी हुनेछौँ र प्रार्थना गर्नेछौँ । सबैजना उक्त प्रार्थनामा जोडिनु हुनकोलागी अनुरोध गर्दछौँ । प्रार्थनाको लागि ज़ूम लिंक यहा उपलब्ध छ ।

धन्यवाद ।

😇
28/08/2025

😇

– १ थिस्सलोनिकी ५ः१६
13/08/2025

– १ थिस्सलोनिकी ५ः१६

23/07/2025

15/05/2025

येशूले मूल्य चुकाउनुभयो | रोमी ५ : १०

Address

MC8F+F2F, Araniko Highway, Bhaktapur 44800
Bhaktapur
42BHAKTAPUR

Telephone

+97716616958

Website

Alerts

Be the first to know and let us send you an email when Nepali Evangelical Church Ministry, Nepal. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Nepali Evangelical Church Ministry, Nepal.:

Share