बालकोट धिमे: खल: Balkot Dhime Khala

बालकोट धिमे: खल:  Balkot Dhime Khala Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from बालकोट धिमे: खल: Balkot Dhime Khala, Religious organisation, Balkot Chowk, Bhaktapur.

18/10/2025
Important notice by Election Commission.
08/10/2025

Important notice by Election Commission.

23/09/2025
सबै नेपालीहरुको घरघरमा आएको चाड दशैंको अवसरमा सबै बन्धुबान्धव अनि इष्टमित्रमा हार्दिक शुभकामना !माता भवानीले सबै नेपालील...
21/09/2025

सबै नेपालीहरुको घरघरमा आएको चाड दशैंको अवसरमा सबै बन्धुबान्धव अनि इष्टमित्रमा हार्दिक शुभकामना !
माता भवानीले सबै नेपालीलाई सम्पन्न्ता, यशकीर्ति मात्र नभई धैर्य, लज्जा , सदाचार अनि सद्बुद्धि पनि प्रदान गरुन् |

बालकोट धिमे खलःको आयोजनामा मिति २०८२ साउन १७ गते का दिन  सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न । सबैमा धन्यवाद
02/08/2025

बालकोट धिमे खलःको आयोजनामा मिति २०८२ साउन १७ गते का दिन सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न । सबैमा धन्यवाद

जन्मदिनको धेरै धेरै शुभकामना! सुख, शान्ति र सफलताको कामना दाई
23/07/2025

जन्मदिनको धेरै धेरै शुभकामना! सुख, शान्ति र सफलताको कामना दाई

यस खल: का गूरू वर्गहरूमा हार्दिक नमन गर्दै गुरु पूणिर्माको  पावन अवसरमा सम्पूर्ण गुरूहरू प्रति उच्च सम्मान सहित शुभकामना...
10/07/2025

यस खल: का गूरू वर्गहरूमा हार्दिक नमन गर्दै गुरु पूणिर्माको पावन अवसरमा सम्पूर्ण गुरूहरू प्रति उच्च सम्मान सहित शुभकामना व्यक्त गर्दछौं।

हार्दिक श्रद्धाञ्जली
23/06/2025

हार्दिक श्रद्धाञ्जली

14/05/2025

बाँसुरी प्रशिक्षण समापन कार्यक्रमका केही सम्भावित झलक

Video by Sabin Shrestha

बालकोट बासुरी तथा भजन खल:को बासुरी प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्नु हुने सबैप्रति धन्यवाद व्यक्त ...
12/05/2025

बालकोट बासुरी तथा भजन खल:को बासुरी प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्नु हुने सबैप्रति धन्यवाद व्यक्त गर्दछौं।

21/04/2025

सुचना

Address

Balkot Chowk
Bhaktapur
977

Alerts

Be the first to know and let us send you an email when बालकोट धिमे: खल: Balkot Dhime Khala posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share