Christia Chhahari Church,ख्रीस्टिय छहारी मंडली,भक्तपुर

  • Home
  • Nepal
  • Bhaktapur
  • Christia Chhahari Church,ख्रीस्टिय छहारी मंडली,भक्तपुर

Christia Chhahari Church,ख्रीस्टिय छहारी मंडली,भक्तपुर Christia Chhahari Church,Bhaktapur,Nepal

25/01/2026

बहिनी सारा र अन्जलीको सुन्दर नृत्य 💃

21/01/2026

ख्रीस्टिय छहारी मंडलीका जवानहरु :- फिबी, कृस्टि, निश्चल र याकुवको सुन्दर नृत्य 🤗❤️

18/01/2026

ख्रीस्टिय छहारी मंडलीका साना-साना नानी बाबुहरुको सुन्दर नृत्य ❤️❤️

08/01/2026

सिकारु अवस्थामै भए पनि मेरि छोरी फिबीले गितारमा र छोरा शामुएलले क्याजनमा मलाइ साथ दिदैछन्, प्रभुलाइ धन्यवाद 🙏

05/01/2026

पुरानो वर्षलाई विदाइ र नयाँ वर्षलाई स्वागतको रात्रीकालिन प्रार्थना संगतीका केही झलकहरु, ख्रीस्टिय छहारी मंडलीमा

24/12/2025

सबैलाइ ख्रीस्ट जन्मोत्सवको उपलक्ष्यमा हार्दिक शुभकामना

23/12/2025

ख्रीस्टिय छहारी मंडलीको २०२५ सालको क्यारोल पनि आसिसमय तरिकाले सम्पन्न भएको छ, प्रभुलाइ धन्यवाद 🙏

21/12/2025

ख्रीस्टमसको निम्ति ख्रीस्टिय छहारी मंडलीका प्यारा जवान भाइबहिनीहरु सरसफाइ गर्दै 🤗🤗

26/11/2025

पाउनको लागि होइन, तर पाएको कारण परमेस्वरलाइ हामीले दिनुपर्छ 🙏✝️❤️

13/11/2025

मेरो आशिष मेरो गवाही,पा.पावल राना मगरको साथमा 🤗🙏✝️पूरा भिडियोको लागि तलको लिङ्कमा क्लिक गर्नुहोला👇️👇️ https://youtu.be/jSb0BR0wXSk?si=V3J30KeTMS1nKgZi

Address

Suryabinayak
Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when Christia Chhahari Church,ख्रीस्टिय छहारी मंडली,भक्तपुर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share