Servent of Heavenly God.

Servent of Heavenly God. Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Servent of Heavenly God., Religious organisation, Bardiya.

28/11/2023

देश हल्लाउने विषयमा पूर्वका कोशी प्रदेश र मधेस प्रदेश नम्बर १ खेलाडीका रुपमा देखिए..

17/02/2019

जब म सानो थिए मलाई एउटा कुरा पढाइएको थियो कि, कम्युनिस्टको सरकारमा सबैको एउटै डिजाइनको घर हुन्छ, लाइनमा बसेर थाल थाप्ने पेटभरि खाना खाने सरकारले लगाइदिएको ८ घंटा काम गर्ने शनिबार छुट्टी नो टेन्सन सबैलाई पेन्सन शिक्षा स्वास्थ्य सामाजिक सेवा अादि अर्थात खाना, छाना, लाना सबै कुराको जिम्मेवारी सरकारको हुन्छ कसैलाई तलमाथि हुदैन सबैलाई समान व्यवहार हुन्छ कुरा सुनेर मन फुरुङ्ग हुन्थ्यो बडो मज्जा लाग्थ्यो ।
तर अहिले त कम्युनिस्टको सरकार छ नेताहरू महिनामा लाखौंको पानी पिउने करोडौं रकम उपचार खर्चमा प्रयोग गर्ने करोडौंको कार र अरबौंको प्लेन चढेर हिड्न खोज्ने अाफ्नै नाता गोता खोजेर मन्त्री सांसद मेयर अादि बनाउने अाफ्नालाई जिताउन चुनाव मै धाँधली गर्ने जाहाज खरिद गाडी खरिद ठेक्का पट्टामा आफ्नै मान्छे लगाएर घुस खाने, सुन गायब पार्ने रिस उठेमा मान्छे नै गायब पार्ने अादि अादि हैन यो सबै त पञ्चायत र काँग्रेसले पनि गरेकै थिए कि हैन र ? आखिर कम्युनिस्ट र पञ्चाग्रेसमा के फरक भयो त ?
मेरो बाल पनलाई ठुला ठुला सपना देखाएर मेरै अाँखा अगाडि यस्ता घिन लाग्दा काम गर्ने तिमी कम्युनिस्ट भनाउदा हरुलाई मैले न सरापेर के अझै तिम्रो पापमा ताली बजाएर सहभागिता जनाइ राखौं ।

05/02/2019
भाइ गणेशको छोरी गरिमाको बर्थडे ।
08/11/2018

भाइ गणेशको छोरी गरिमाको बर्थडे ।

Address

Bardiya

Alerts

Be the first to know and let us send you an email when Servent of Heavenly God. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share