BK JIBAN

BK JIBAN Let us demonstrate God's love by teaching, bringing,building,equipping,sending, as the body of Christ. To fulfill God's will as it is in heaven

10/03/2026

LORD YOU ARE THE WORTHY ONE WHO IS THE PRAISE......


03/03/2026

स्तुति होस् प्रभु ख्रीष्टको आदर र प्रशंसा महिमा उनैको होस् सदा सर्वदा

14/02/2026

आजको प्रार्थना संगति आशिषमय भएको होस्

07/02/2026

आज को प्रार्थना संगति आशिषमय भएको होस्

06/02/2026

प्रत्येक सम्बन्ध मान्छेबाट बन्छ,र मान्छे गल्तीहरूको उपज हो।
माया जति गहिरो भए पनि, कहिले न कहिले साना- ठूला गल्तीहरूहुनु स्वाभाविक हो 'कहिले शब्दले घाउ दिन्छ त कहिले सही समयमा साथ नदिनुको अफसोस (regret) रहन्छ।
यदि यही गल्तीलाई समातेरे बसियो भने सम्बन्ध बोझबन्छन। तर माफीले सम्बन्धलाई "दोस्रोमौका" दिन्छ- जहाँ प्रेमले पूनः सास फेर्न सक्छ।

माफिले गर्ने ठूलो काम ......
यसले मुटुबाट बोझ हटाउँछ।
सुध्रिने अवसर दिन्छ।
अगाडि बढ्ने हिम्मत दिन्छ।
( #हाम्रो सम्बन्ध -गल्तीभन्दा धेरै ठूलो हुन्छ)

सुन्दर बिहानी सँग नयाँ आशा भरोसा र विश्वास.....भजनसंग्रह २३ ६. निश्चय नै तपाईंको भलाइ र करुणा मेरो जीवनभरि मपछि लाग्नेछ,...
01/02/2026

सुन्दर बिहानी सँग नयाँ आशा भरोसा र विश्वास.....
भजनसंग्रह २३
६. निश्चय नै तपाईंको भलाइ र करुणा मेरो जीवनभरि मपछि लाग्नेछ, र परमप्रभुको घरमा म सदासर्वदै वास गर्नेछु।

पानी परेको कारणले हिमाली क्षेत्रमा हिउँ जमेको सुन्दर दृश्य, सेवाकाई को यात्रा गर्दै गर्दा लिएको तस्बिर ।........       #...
31/01/2026

पानी परेको कारणले हिमाली क्षेत्रमा हिउँ जमेको सुन्दर दृश्य,

सेवाकाई को यात्रा गर्दै गर्दा लिएको तस्बिर ।........




#2026

Address

Bardiya
1963

Website

Alerts

Be the first to know and let us send you an email when BK JIBAN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to BK JIBAN:

Share