Youth Vision Nepal

Youth Vision Nepal YVN is the lead of young social worker poverty and enable resilient, democratic societies to reali

बहिनी शालिन, तिम्रो जीवनको अन्त्यमा अविश्वासी आफ्नाहरु, कर्तब्यच्युत अविभावक, अनुकम्पाहीन असंवेदनशिल समाज, गैर जिम्मेवार...
03/03/2024

बहिनी शालिन, तिम्रो जीवनको अन्त्यमा अविश्वासी आफ्नाहरु, कर्तब्यच्युत अविभावक, अनुकम्पाहीन असंवेदनशिल समाज, गैर जिम्मेवार सरकार, हामी सबै कुनै न कुनै रुपले दोषि छौँ !
तिमीले भोगेका पीडाको रापले दोषीलाई नष्ट गरोस् । झेलेका वेदनाले समाजलाई जाग्रत बनाओस्; ताकी भविष्यमा कुनै बालिकाको अधिकार/कर्तव्यबाट कुनै परिवार, समाज र सरकार पछाडि नहोस् ।

30/12/2022

यस संस्थाका अध्यक्ष युवराज पोख्रेल ज्यू
कोहलपुर सामुदायिक सेवा केन्द्रको आज भएको सधारण सभाबाट समिति सदस्यमा निर्बाचीत हुनु भएकोमा
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना .

18/06/2019
विभिन्न वाडामा वडा स्तरिय श्रम ऐन सम्बन्धित सचेतनामुलक कायर्कम सम्पन ।
26/05/2019

विभिन्न वाडामा वडा स्तरिय श्रम ऐन सम्बन्धित सचेतनामुलक कायर्कम सम्पन ।

24/05/2019

कोपिला पोख्रेल कपिलवस्तु १० जेष्ठ युवामैत्री स्थानिय तह दिग्धर्शन सम्बन्धि अभिमुखिकरण कार्यक्रम बिहिबार...

श्रमिकहरुकाे अभिलेखिकरण तथा श्रम ऐन सम्बन्धि सचेतनामुलक कार्यक्रम अन्तर्गत अाज श्रम ऐन सम्बन्धि वडा स्तरिय सचेतनामुलक का...
15/05/2019

श्रमिकहरुकाे अभिलेखिकरण तथा श्रम ऐन सम्बन्धि सचेतनामुलक कार्यक्रम अन्तर्गत अाज श्रम ऐन सम्बन्धि वडा स्तरिय सचेतनामुलक कार्यक्रम वडा न ११ मा सम्पन्न

श्रमिकहरुकाे अभिलेखिकरण तथा श्रम ऐन सम्बन्धि सचेतनामुलक कार्यक्रम अन्तर्गत अाज श्रम ऐन सम्बन्धि वडा स्तरिय सचेतनामुलक का...
13/05/2019

श्रमिकहरुकाे अभिलेखिकरण तथा श्रम ऐन सम्बन्धि सचेतनामुलक कार्यक्रम अन्तर्गत अाज श्रम ऐन सम्बन्धि वडा स्तरिय सचेतनामुलक कार्यक्रम वडा न १ र २ मा सम्पन्न

Address

Banke
21900

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Youth Vision Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share