आशाको किरण चर्च -सृजनाबस्ति

  • Home
  • Nepal
  • Banepa
  • आशाको किरण चर्च -सृजनाबस्ति
Directions

आशाको किरण चर्च -सृजनाबस्ति तपाइको वचन मेरो खुट्टाको निम्ति बत्ती र मेरो बाटाेको निम्ति उज्यालो भजन❤️(119-105)

21/07/2026

one day Children programme( Sainik Ray of hop Church)

'हितोपदेश 4:23 - सबै कुराभन्‍दा बढी, आफ्‍नो हृदयलाई सुरक्षित राख्, किनभने त्‍यो सारा जीवनको मूल हो। '
27/06/2026

'हितोपदेश 4:23 - सबै कुराभन्‍दा बढी, आफ्‍नो हृदयलाई सुरक्षित राख्, किनभने त्‍यो सारा जीवनको मूल हो। '

15/05/2026

पास्टर युवराज सुनुवार ज्यु र सबिता रञ्जित ज्युको पवित्र विवाहमा प्रस्तुत गरिएको नित्य ❤️ हार्दिक बधाई! प्रभुको आशिष, अटुट प्रेम र शान्ति सधैं यो जोडीमा रहोस्।💕💕

Himalayan Diaspora Academyle सञ्चालन गरेको अन्तर्राष्ट्रिय बाइबल हाजिरी जवाफ प्रतियोगितामा भाग लिएर Final Round सम्म "पु...
06/05/2026

Himalayan Diaspora Academyle सञ्चालन गरेको अन्तर्राष्ट्रिय बाइबल हाजिरी जवाफ प्रतियोगितामा भाग लिएर Final Round सम्म "पुगि Finalist बन्नु भएकोमा धेरै धेरै शुभकामना ! आउने दिनहरूमा अझै मात्रामा प्रभुमा बढ्दै जानुहोस्। परमेश्वरको वचनमा जरा गाडी, प्रभुको काम गर्दै, प्रभुको महिमा गर्दै जानुहोस्।”
यसरी नै प्रभुको वचन पढ्ने तृष्णा अझै मात्रामा बढ्दै जाओस् !!

29/04/2026

प्रभुले सिकाउनुभएको प्रार्थना - The Lord's Prayer
Nepali and English ❤️❤️ May god bless you nani

29/04/2026

प्रेरितहरूको विश्वासको सार
बालकलाई ऊ हिँड्नुपर्ने बाटोमा तालीम देऊ, र वृद्धावस्थासम्म ऊ त्यसबाट तर्किएर जाँदैन।
हितोपदेश 22:6.

26/04/2026

कति जनाको सङ्गतिमा नजाने बानी हुन्छ, तर हामीचाहिँ एकसाथ भेला हुन नछोडौं। तर प्रभुको दिन नजिक आइरहेको तिमीहरूले देखेका हुनाले एउटाले अर्कालाई झन् प्रोत्साहन देओ। (हिब्रू 10:25)
Home faloship❤️

Address

Jhapa
Banepa

Website

Alerts

Be the first to know and let us send you an email when आशाको किरण चर्च -सृजनाबस्ति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share