Koinonia Banepa Church

Koinonia Banepa Church Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Koinonia Banepa Church, Religious organisation, Ward No. 6, Budol, Banepa.

 # तिनीहरूबाट भाग्नुहोस : 1. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ तपाईं कुनै लाज वा अपराधको भावना बिना आफ्नो...
25/09/2024

# तिनीहरूबाट भाग्नुहोस :

1. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ तपाईं कुनै लाज वा अपराधको भावना बिना आफ्नो पापहरूमा सहज हुनुहुन्छ।

2. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ रित्तो अगमवाणीका साथ तपाईंले “मैले प्राप्त गर्दैछु” भनेर चिच्याउनुभएको छ, र अब तपाईंको विश्वासको लेखक र समाप्तकर्ता ख्रीष्टमा नभई पृथ्वीमा तपाईंको आँखा अडिएको छ।

3. त्याे “सुसमाचार” बाट टाढा भाग्नुहोस, जहाँ केवल आत्म-सुधारमा केन्द्रित छ र कसरी “अहिले तपाईंको उत्तम जीवन” बाँच्ने भनेर मात्रै सिकाईन्छ।

4. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ कसैको प्रीय बन्न विश्वासीहरू र अगुवाहरूकाे बिचमा राजनीतिक खेल खेल्छन।

5. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ स्वास्थ्य, धन र समृद्धिमा मात्र केन्द्रित हुने शिक्षा र प्रचारहरू छन।

6. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ ख्रीष्टलाई होइन, मानिसहरूलाई महिमा दिइन्छ।

7. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ व्यक्तिगत लाभको लागि ख्रीष्टको नाम प्रयोग गर्दछन, जसले “येशूको नाममा” तपाईंको धन-सम्पत्ति लुट्छन।

8. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ तपाईंको शरीरलाई उत्तेजित गर्ने तर तपाईंको आत्मालाई कमजोर बनाउने उपदेशहरू र शिक्षाहरू दिन्छन।

9. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ वर्ण, जाति र संस्कृति बीच विभाजनकाे प्रचार गर्दछन।

10. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ आफ्नो शत्रुहरूलाई चिन्‍ने र बदला लिन सिकाउने गर्दछन।

11. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ नग्न ड्रेसिङ र कृत्रिम मेकअपहरू गर्दा पनि कुनै फरक पर्दैन भनेर तपाईंलाई भनिरहेका छन।

12. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँको आत्मिक जीवन मरेको छ, र तिनीहरूले तपाईंलाई केही आत्मिक मद्दत गर्न सक्दैनन।

13. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ यस संसारमा मात्र कसरी महान बन्न सकिन्छ भनेर सिकाउँछन।

14. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ मानिसहरूकाे पापहरूलाई खुलमखुल्ला हप्काउन डराउँछन।

15. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ तपाईंलाई भनिरहेका छन कि परमेश्वरकाे अनुग्रहले तपाईंकाे सबै र सधैं गर्ने हरेक पापलाई ढाक्छ। अर्थात अनन्त दण्ड र नरक छैन भनी सिकाउँछन।

16. ती ‘मण्डलीहरू’ र ‘सेवकाईहरू’ बाट भाग्नुहोस, जहाँ पश्चात्ताप, पवित्रता, र संसारबाट पूर्ण अलगावको लागि कुनै आह्वान गरिदैन।

* जतिसक्दो चाँडै, आफैंलाई बचाउनको लागि दौडनुहोस! भाग्नुहोस!!

यसकारण लेखिएको छ,
“यसकारण तिनीहरूका बीचबाट निस्केर आओ, र तिनीहरूबाट तिमीहरू अलग होओ, परमप्रभु भन्नुहुन्छ। अशुद्ध कुरा केही नछोओ, र म तिमीहरूलाई ग्रहण गर्नेछु।
म तिमीहरूका पिता हुनेछु, र तिमीहरू मेरा छोरा-छोरीहरू हुनेछौ, सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ।” [२ कोरिन्थी ६:१७]
#साभार

"आफ्नो जुठो भाडा माझ्न पर्छ , नत्र तिम्रो जुठो उछिट्टेर अरुमा पुग्न सक्छ॥ " शक्तिशाली वचन सुनेर आशिषित हुनुहोस, आमेन ॥
07/07/2024

"आफ्नो जुठो भाडा माझ्न पर्छ , नत्र तिम्रो जुठो उछिट्टेर अरुमा पुग्न सक्छ॥ "
शक्तिशाली वचन सुनेर आशिषित हुनुहोस, आमेन ॥

A very happy new year 2024 to all the people around world.. God bless you all in this new year. May your New Year sparkl...
01/01/2024

A very happy new year 2024 to all the people around world.. God bless you all in this new year. May your New Year sparkle and shine, and may all your wishes and dreams come true. May the new year bring you warmth, love, and light to guide your path to a positive destination...

Happy new year from koinonia banepa church family ❤❤ 🎊 🎉

पूर्व भेगिए संयुक्त दिदी वहिनी संगती, आज क्वाइनोनिया बनेपा चर्चमा  सम्पन्न ॥
19/11/2023

पूर्व भेगिए संयुक्त दिदी वहिनी संगती, आज क्वाइनोनिया बनेपा चर्चमा सम्पन्न ॥

एउटै त्यो गल्ती जो प्रभू येशू मसिहले गर्नुभयो जसले उहालाई क्रुश सम्म पुर्‍यायो ......उहाले ज्योति लिएर आउनुभयो !!
17/09/2023

एउटै त्यो गल्ती जो प्रभू येशू मसिहले गर्नुभयो जसले उहालाई क्रुश सम्म पुर्‍यायो ......उहाले ज्योति लिएर आउनुभयो !!

क्वा. बनेपा मण्डली को  दिदीबहिनी कमिटीद्वारा आयोजित डाँडाको प्रार्थनाको केही झलकहरु
01/06/2023

क्वा. बनेपा मण्डली को दिदीबहिनी कमिटीद्वारा आयोजित डाँडाको प्रार्थनाको केही झलकहरु

Some glimpses of hiking in nagi danda, organized by our youth.15th jestha 2080
31/05/2023

Some glimpses of hiking in nagi danda, organized by our youth.
15th jestha 2080

Congratulation to the newly ordained pastor & elder,    of Koinonia Koteshwor Church.... May God bless you and your serv...
07/05/2023

Congratulation to the newly ordained pastor & elder, of Koinonia Koteshwor Church.... May God bless you and your service in God and in your church.

06/05/2023

game played in picnic

on the way to picnic
06/05/2023

on the way to picnic

Some Glimpses of Koinonia Banepa Church's youth picnic program (5th may 2023)Praise the lord❤️❤️❤️
06/05/2023

Some Glimpses of Koinonia Banepa Church's youth picnic program (5th may 2023)
Praise the lord❤️❤️❤️

Address

Ward No. 6, Budol
Banepa

Alerts

Be the first to know and let us send you an email when Koinonia Banepa Church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Koinonia Banepa Church:

Share