14/03/2026
आजको (Futsal fellowship) संगति: खेल मैदानमा पनि संगति, सिकाइ र सहकार्य गर्ने प्रयास गर्दै।
आजका मुख्य सिकाइका बुँदाहरू -
१. सहकार्य (Teamwork) – जित वा हार दुवै अवस्थामा हामी एउटै शरीरझैँ भएर सँगै बढ्छौँ। यसले सम्बन्धहरू अझ बलियो बनाउँछ र हामी एक–अर्कालाई उत्साह दिन्छौँ, विजय र हार दुवैमा एक अर्कालाई उठाउन मद्दत गर्छौँ।
२. आत्मसंयम र अनुशासन (Self-control and Discipline) – ध्यान, सम्मान र इमानदारीका साथ खेल्नु। खेल कठिन हुँदा वा आफू अभ्यस्त नभए पनि निरन्तर प्रयास गर्दै अगाडि बढ्नु, जसरी विश्वासको यात्रामा पनि हामी धैर्यका साथ अघि बढ्छौँ।
३. नम्रता र धैर्यता (Humility and Patience) जित्दा कृतज्ञतासाथ र हार्दा नम्रतासाथ स्वीकार गर्नु, र सही समयको प्रतीक्षा गर्न सिक्नु, जसरी हामी परमेश्वरको सिद्ध समयको प्रतीक्षा गर्छौँ।
Reflection back from today's Futsal Fellowship that the field can also be a place of fellowship, teamwork, learning, and a place to glorify Him. Even in a simple game, hearts connect, friendships grow, and Christ is reflected through unity and joy. ⚽
Reflection for today’s key learning points:
1. Teamwork – Winning or losing, we grow together as one body, building stronger relationships and encouraging one another, lifting each other up in both victory and defeat.
2. Self-control and discipline – Playing with focus, respect, and integrity. Persevering and continuing to play even when we are not used to it or when the game gets tough, just like in our walk of faith.
3. Humility and patience – Winning with gratitude and losing with grace, while learning to wait for the right moment, just as we wait on God’s perfect timing.