30/07/2026
श्री कैलाश मानसरोवर - सोह्रश्राद्ध (पितृ श्राद्ध वा महालय) बिशेश यात्रा - २०८३!
हामी सनातनीहरुको पात्रो अनुसार आश्विन कृष्ण पक्षको १६ दिनको अवधि हो। यो समयमा आफ्ना दिवङ्गत पुर्खाहरूको सम्झना र शान्तिका लागि श्रद्धापूर्वक तर्पण, पिण्डदान र पूजा गरिन्छ जुन हामी आराधेयव भगवान श्री शिव जी को स्थानमा गर्न गैरहेको छौ।
अब आउनुहोस सङै यात्रा गरि आफ्नो पित्र प्रती श्रद्ध भाब कैलाश मा चढाउ ।
मुख्य विशेषताहरू:-
अवधि: १६ वटा तिथि (प्रतिपदादेखि औँसीसम्म)।
मुख्य कार्य: श्राद्ध, पिण्डदान, तर्पण र ब्रह्मण भोजन ।
उद्देश्य: पुर्खाहरूको मोक्ष र तृप्ति, तथा पितृ ऋण चुकाउने।
कसले गर्ने: मुख्यतया घरको जेष्ठ सन्तान वा पुरुष सदस्यले।
जहाँ भगवान शिवको निवास स्थान मानिन्छ र हाम्रो सनातानीहरुले, हाम्रो धर्म ग्रन्थ अनुसार जस्ले कैलाश पर्वतको दर्शन/ तिर्थ गर्नुहुन्छ, उहाँहरुको १०० पुस्ता सम्मको जो नतर्नु भएको पुर्बजहरु हुनुहुन्छ, उहाँहरु आफ्नो सन्तानले गरेको तिर्थ पुन्य कर्मको प्रभावले बैकुण्ठ तर्नुहुन्छ भन्ने मान्यता रहिआएको छ ।
यात्रा बूकिङ भइरहेको छ!
हजुर हरु ले बुकिङ गर्नु भयो त? बुकिङ नगर्नु भएको भए आजै गर्नु होला। सिट सिमित छ ।
यात्रा अबधि : ११/ १० दिन ।
भोजन : शुद्ध भोजन (सत्विक भोजन) ।
"कर्म गरौं खानलाई धर्म र पुन्य कर्म गरौ लान लाई" कर्म यात्राको सोच हजुरको - सेवा ग्यारेन्टी हाम्रो
===========================
यात्रा प्रस्थान मिती र उप्लब्ध सिट :-
असोज ०६ गते २०८३ ।
रु १, ८५,०००/- (२१ जाना वा सो भन्दा धेरै जानाको समुहगत भइ आएमा - समुह लीडर लाई कुनै शुल्क लाग्ने छैन ) ।
बिशेश प्लान : सोह्रश्राद्धमा पितृकर्म गर्न जाने होइन त ? - ११/ १२दिन - २, १०, १५१/- ।
कैलाश मान्सरोवर पितृ कर्म धार्मिक यात्रा (नारायणबली पितृ कर्मको लागी अफिसमा आइ सल्लाह गर्नुहुन अनुरोध गर्दछौं ।
====================
मुक्ति यात्रा नै किन रोज्ने ?
१) सर्बाधिक नेपाली तथा बिदेशी यात्रीको सफल ब्यबस्थापन गराउने सस्था।
२) नेपाली तथा बिदेशी लाई सहज,सुलभ र भरपर्दो सेवा सहित यात्रा सन्चालन गरि रहेको भर पर्दो पुर्ण धार्मिक तिर्थ यात्रा गराउने सस्था।
३) सेवामा कम्पनी ले सम्झौता गरेको सेवा पर्दान गरिने छ, यदी सेवामा सम्झौता अनुसार सेवा फेल भयमा यात्री को सम्पुर्ण लागत फिर्ता गर्ने सस्था ।
४) शुद्ध धार्मिक तिर्थ यात्रा मात्र गराउने सस्था।
५) वैदिक सिद्धांतमा आधारित भइ तिर्थ यात्रा बेबस्थान गर्ने सस्था।
६) नेपाल सरकार तथा नेपाल पर्यटन बिभाग बाट मान्यता प्राप्त धार्मिक यात्रा सस्था /कम्पनी भएको ।
७) तिब्बतको लागी धेरै बर्ष देखीको अनुभवी यात्रा गाइड तथा जिम्मेवार यात्रा लीडर द्रारा यात्रा सहज गरिने ।
हर हर कैलाशपति माहादेव !!!
हाम्रो सम्पर्क ठेगाना
मुक्ति यात्रा प्रा. ली
स्वयम्भू - १५, (हामा पेट्रोल पम्प सङै) रिङ रोड , काठमाडौं नेपाल
फोन नम्बर : ०१-४५७३१९०, मो. ९७६१७२६४६०
इमेल : [email protected]
www.muktiyatra.com
https://vt.tiktok.com/ZS4Y9bpvk/