02/09/2026
📢 अत्यन्तै जरुरी सूचना
जयमशिह सम्पुर्णमा !
सिन्धुपाल्चोक प्रार्थना समुहद्वारा आयोजना गर्न लागिएको “आत्मिक दिदी–बहिनी जागृति सम्मेलन” भदौ २१ गते हुने भनिएको कार्यक्रम हालै देशमा उत्पन्न विपद् तथा वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै हाललाई स्थगित गरिएको जानकारी गराउँदछौँ।
कार्यक्रमको नयाँ मिति र समय पछि छलफल गरी निर्धारण गरिनेछ र सो सम्बन्धी जानकारी हामी यसै पेजमार्फत तपाईंहरूलाई गराउनेछौँ।
त्यसैले नयाँ मिति घोषणा नभएसम्म यसै पेजसँग जोडिइरहनुहुन सम्पूर्ण दिदी–बहिनीहरूमा हार्दिक अनुरोध गर्दछौँ।
🙏 धन्यवाद।
परमेश्वरले सबैलाई सुरक्षित राख्नुभएको होस्।
📢 URGENT NOTICE
Jayamasih to Everyone
The Sindhupalchok Prayer Team would like to inform you that the “Spiritual Awakening Women’s Conference”, which was scheduled to be held on Bhadau 21, has been postponed until further notice in view of the recent disaster and the current situation in the country.
The new date and time of the program will be discussed and decided later, and we will inform you through this page once the new schedule is confirmed.
Therefore, we kindly request all the sisters to stay connected with this page until the new date is announced.
🙏 Thank you.
May God keep everyone safe and protected.