26/05/2026
हरे कृष्ण !
भोलि २०८३ साल जेष्ठ १३ गते बुधवार पद्मिनी एकादशी व्रत रहेको छ ।
विहीबार (जेष्ठ १४ गते) व्रत पारायणको समय बिहान ५:१५ देखि ८:१४ बजे सम्म रहेको छ।
कृपया एकादशीको दिन अन्न, गेडागुडी, दाल आदि ग्रहण नगर्नुहोला र धेरै भन्दा धेरै भगवानको नाम जप गर्नुहोला र दोश्रो दिन, निर्धारित समयभित्र व्रत पारायण गर्नुहोला।
हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे
हरे राम हरे राम राम राम हरे हरे
ISKCON Gandaki