Brahma Kumaris Baglung Nepal

Brahma Kumaris Baglung Nepal One of the Rajyoga Meditation Center in Baglung bazzar, Baglung, Nepal
Dhaulagiri Zone (Headquarter)

23/08/2025
23/08/2025

राजयोगिनी दादी प्रकाशमणिज्यूको १८औं पुण्य स्मृति तथा विश्व भ्रातृत्व दिवसको पावन अवसरमा नेपाल, भारत सहित विभिन्न मुलुकमा अन्तर्राष्ट्रिय रक्तदान – महादान शिविर आयोजना हुँदैछ।
👉 यस अवसरमा हामी सबै एकताबद्ध भई रक्तदान गरेर कसैको जीवन बचाउने पावन पुण्यकार्यमा सहभागी बनौँ।
👉 तपाईंको एउटा थोपा रगतले नयाँ जीवनको आशा जगाउन सक्छ।
📅 मिति: २०८२ भदौ ९ गते साेमबार
📍 स्थान: ओम् शान्ति भवन बागलुङ
🙏 "मानवताको सेवा नै सबैभन्दा ठूलो धर्म हो" — आउनुहोस्, रक्तदान गरेर मानवताको यो महान् महादानमा सहभागी बनौँ।
#अन्तर्राष्ट्रिय_रक्तदान_महादान #विश्वभ्रातृत्वदिवस Brahma Kumaris Baglung Nepal

श्रीकृष्ण जन्माष्टमी पर्वको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !
14/08/2025

श्रीकृष्ण जन्माष्टमी पर्वको सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना !

२०८२ साउन २४ गते शनिबार श्री नं. २३ बाहिनी अड्डा बागलुङका अधिकृत तथा जवानहरूलाई रक्षाबन्धन कार्यक्रम
09/08/2025

२०८२ साउन २४ गते शनिबार
श्री नं. २३ बाहिनी अड्डा बागलुङका अधिकृत तथा जवानहरूलाई रक्षाबन्धन कार्यक्रम

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एस.पी तिलक भारती लगाएत अधिकृत तथा जवानहरु रक्षा सूत्र ग्रहण गर्नुहुँदै।
09/08/2025

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख एस.पी तिलक भारती लगाएत अधिकृत तथा जवानहरु रक्षा सूत्र ग्रहण गर्नुहुँदै।

🌹रक्षाबन्धन विशेष _२०८२ 🌹उच्च अदालत बागलुङका मुख्य न्यायाधीश नातिबाबु लामिछाने ज्यू , गण्डकी प्रदेश सभा सदस्य कुसुम बुढा...
09/08/2025

🌹रक्षाबन्धन विशेष _२०८२ 🌹
उच्च अदालत बागलुङका मुख्य न्यायाधीश नातिबाबु लामिछाने ज्यू , गण्डकी प्रदेश सभा सदस्य कुसुम बुढा मगर ज्यू , प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङज्यू लगायतका सम्पूर्ण समाजसेवी व्यक्तित्वहरूले रक्षासूत्र ग्रहण गर्दै ..🌹🙏

रक्षाबन्धन पावन पर्वको अवसरमा आयोजित रक्षा सुत्र ग्रहण एवं स्नेह मिलन समारोहमा स-परिवार उपस्थितिका लागि हार्दिक निमन्त्र...
07/08/2025

रक्षाबन्धन पावन पर्वको अवसरमा आयोजित रक्षा सुत्र ग्रहण एवं स्नेह मिलन समारोहमा स-परिवार उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौं।
कार्यक्रम हुने मिति: २०८२ श्रावण २४ गते शनिबार बिहान ७ बजे देखि

🙏स्नेहको पर्व रक्षाबन्धन पर्वको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना!!🙏
07/08/2025

🙏स्नेहको पर्व रक्षाबन्धन पर्वको सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना!!🙏

खुशीयाली जीवनका लागि सकारात्मक चिन्तन विषयक प्रशिक्षण  कार्यक्रम सम्पन्न ।।आज मिति २०८२।०४।१३ गते मंगलबार , ब्रह्मकुमारी...
29/07/2025

खुशीयाली जीवनका लागि सकारात्मक चिन्तन विषयक प्रशिक्षण कार्यक्रम सम्पन्न ।।
आज मिति २०८२।०४।१३ गते मंगलबार , ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयद्वारा आयोजित यस कार्यक्रममा लाभ हुँदै जिल्ला प्रहरी कार्यालय बागलुङ तथा सशस्त्र प्रहरी बल बाग्लुङका अधिकृत तथा जवानहरू। कार्यक्रम उद्घाटन गर्नुहुँदै राजयोगिनी ब्रह्मकुमारी सावित्री दिदी ,बाग्लुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, सशस्त्र प्रहरी बल बाग्लुङका डिएसपी ज्यु, जिल्ला प्रहरी कार्यालय बाग्लुङका inspector र मुख्य वक्ताको रूपमा वरिष्ठ राजयोग प्रशिक्षक विजयराज सिग्देल ज्यू

30/04/2024

Address

Baglung Bazar
7J82+FM

Alerts

Be the first to know and let us send you an email when Brahma Kumaris Baglung Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share