श्री हरि कीर्तन कुञ्ज.Shree Hari Kirtan Kunja

  • Home
  • Nepal
  • Atrauli
  • श्री हरि कीर्तन कुञ्ज.Shree Hari Kirtan Kunja

श्री हरि कीर्तन कुञ्ज.Shree Hari Kirtan Kunja We pray,(Narayana Narayana & hare Raam,hare Raam,Raam Raam,hare hare,Hare Krishna,hare Krishna,Krishna,Krishna,hare hare)sabai ko Jaya hos

सादर निमन्त्रणा ......🙏🙏
30/04/2026

सादर निमन्त्रणा ......🙏🙏

23/02/2026

हरि शरणम्

आज मिति २०८२/०७/०३ गाई तीहारे औंसीको उपलक्षमा भजन कीर्तन गर्दै भक्तजनहरू  । सम्पूर्णलाई धन्यवाद । 🙏
21/10/2025

आज मिति २०८२/०७/०३ गाई तीहारे औंसीको उपलक्षमा भजन कीर्तन गर्दै भक्तजनहरू । सम्पूर्णलाई धन्यवाद । 🙏

16/08/2025

श्री कृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्णमा धेरै धेरै शुभकामना।

घटस्थापना | नवरात्रि आरम्भशरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ॥ सबैभन्दा शुभ र सम्पूर्ण संसारलाई शुभ प्रदान गर्ने...
02/10/2024

घटस्थापना | नवरात्रि आरम्भ
शरण्ये त्र्यम्बके गौरि नारायणि नमोऽस्तु ते ॥ सबैभन्दा शुभ र सम्पूर्ण संसारलाई शुभ प्रदान गर्ने पवित्र र स्वच्छ दुर्गा माता हुनुहुन्छ। वहाँले आत्मसमर्पण गर्नेहरूको रक्षा गर्नुहुन्छ र वहाँलाई तीन लोककी माता पनि भनिन्छ ।

💐💐हार्दिक श्रद्धान्जलि🙏🙏💐💐🌺🌺 हाम्रा स्नेही दाई,योग शिक्षक एवम् समाजसेवी श्री सोम प्रसाद घिमिरेज्युको पुज्यनीय माता तथा श...
17/09/2024

💐💐हार्दिक श्रद्धान्जलि🙏🙏💐💐

🌺🌺 हाम्रा स्नेही दाई,योग शिक्षक एवम् समाजसेवी श्री सोम प्रसाद घिमिरेज्युको पुज्यनीय माता तथा श्री हरी किर्तन कुन्ज,अत्रौलीकी उपाध्यक्ष श्री धन कुमारी भण्डारी(घिमिरे) ज्युकी ममतामयी सासुआमा पुण्यमाता घिमिरेज्युले हिजो भाद्र 31 गते यस धरामा शरीर त्यागी ब्रह्मलीन हुनुभएको खबरले स्तब्ध तुल्याएको छ। बैकुण्ठबासी स्वर्गीय आत्माको मोक्षको कामना गर्दै श्रद्धान्जली अर्पण गर्दछाैं💐💐

😪 शोक सन्तप्त परिवारका सदस्यजनलाई धैर्यधारण गर्ने शक्ति परमेश्वरबाट प्राप्त होस् भनि प्रार्थना गर्दछाैं 🙏🙏🌺🌺,
हार्दिक समबेदना ...
श्री हरी किर्तन कुञ्ज परिवार

भोलि मिति २०८१-०५-१७ गते बुवाको मुख हेर्ने दिन अर्थात् कुशे औंसी र सोमबारे औँशी पनि । सम्पूर्ण भक्तजनहरू हाम्रै मन्दिर श...
01/09/2024

भोलि मिति २०८१-०५-१७ गते बुवाको मुख हेर्ने दिन अर्थात् कुशे औंसी र सोमबारे औँशी पनि । सम्पूर्ण भक्तजनहरू हाम्रै मन्दिर श्री हरि कीर्तन कुञ्जमा पाल्नु भई भजन किर्तन गरी प्रसाद ग्रहण गर्नु होला साथै सम्पूर्ण बुवाहरु प्रति कोटि कोटि प्रणाम ।

🌹🌹🌼🌼श्री हरी किर्तन कुन्जको आयोजनामा हरिवन 11, सर्लाहीमा महिला पतन्जलि योग समिति,नेपालकी प्रभारी (प्रमुख) पुज्या साध्वी ...
19/06/2024

🌹🌹🌼🌼श्री हरी किर्तन कुन्जको आयोजनामा हरिवन 11, सर्लाहीमा महिला पतन्जलि योग समिति,नेपालकी प्रभारी (प्रमुख) पुज्या साध्वी देवादितिज्युका साथ 2 दिवसीय योग एवम सत्सङ्ग कार्यक्रम सम्पन्न भयो।🌹🌹🇳🇵🇳🇵
श्री हरी किर्तन कुन्जका अध्यक्ष एवम योगगुरु आदरणीय होमराज थपलिया (राजेन्द्र)ज्युको सभापतित्वमा सन्चालित कार्यक्रममा हरिवन नगरपालिकाका प्रमुख श्री रमेश बुधाथोकीज्यु, सर्लाही जिल्लाका प्र.जि.अ.श्री गोपाल प्रसाद अधिकारी ज्यु, सहायक प्र.जि.अ. श्री होम प्रसाद घिमिरेज्यु,नेपाली सेनाका करसाहेब श्री सुर्य बहादुर कार्कीज्यु,पतन्जलि बागमति प्रदेशकी सह प्रभारी कबिता थपलियाज्यु लगायत विशिष्ट ब्यक्तिहरुको सहभागिता रहेको थियो।🌺🌺 सबैको जय होस् , स्वस्थ एवम् सम्बृद्ध समाजको हाम्रो अभियान निरन्तर जारी रहनेछ।🌺🌺

09/05/2024

🌺🌺हिन्दुहरुको महान चाड "मातातीर्थ औंसी" को पावन अबसरमा सबै सम्प्रदायका अत्रौली निवासी विशिस्ट आमाहरुको विशेष सम्मान .....❤️❤️🌺🌺 श्री हरि शरणम् 🙏🙏

आयोजक: श्री हरि किर्तन कुन्ज
हरिवन 2,अत्रौली,सर्लाही

आज मातातीर्थ औंसी। यो धराको सम्पुर्ण आमाको जय होस्🙏🙏❤️❤️ आमा सम्मान समारोहको आज भब्य एवम् दिब्य कार्यक्रम श्री हरि किर्त...
08/05/2024

आज मातातीर्थ औंसी। यो धराको सम्पुर्ण आमाको जय होस्🙏🙏❤️❤️ आमा सम्मान समारोहको आज भब्य एवम् दिब्य कार्यक्रम श्री हरि किर्तन कुञ्जमा मनाइदै....

Address

Atrauli
45804

Telephone

+979806871259

Website

Alerts

Be the first to know and let us send you an email when श्री हरि कीर्तन कुञ्ज.Shree Hari Kirtan Kunja posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to श्री हरि कीर्तन कुञ्ज.Shree Hari Kirtan Kunja:

Share

Category