Panini Tapobhumi

Panini Tapobhumi Historical & beautiful place Panini Tapobhumi western Part Of Palpa
(1)

14/11/2025
.                  पाणिनि तपोभूमि विद्यातिर्थ अर्घाखाँची, पाणिनि गाउँपालिका, संस्कृतभूमि, तपोभूमि, ज्ञानभूमि            ...
13/11/2025

. पाणिनि तपोभूमि विद्यातिर्थ
अर्घाखाँची, पाणिनि गाउँपालिका, संस्कृतभूमि, तपोभूमि, ज्ञानभूमि
सत् बीउ छर्ने पवित्र निमन्त्रणाः
प्रिय माता–पिता, दिदी–बहिनी, दाजु–भाइ एवं श्रद्धेय सज्जनजनहरू ! यस सृष्टिमा मानवजीवनको सर्वोच्च सारार्थ सत्कर्म र सत्यमार्गको बीउ छर्ने कार्य हो। त्यसै सन्दर्भमा यस वर्षको मार्गशीर्ष कृष्ण चतुर्दशी (मार्ग ३ गते) को पवित्र अवसरमा पाणिनि तपोभूमि विद्यातिर्थ मा आयोजित
“सत् बीउ छर्ने विशेष कार्यक्रम”
मा तपाईँलाई हार्दिक आमन्त्रण गर्दछौँ।
आउनुहोस् —
सत्य, श्रद्धा र सदाचारको बीउ छरी आफ्नो जीवनलाई पवित्र र सार्थक बनाऔँ। ज्ञानरूपी पाणिनिको भूमिमा भेटौँ,
जहाँ संस्कार, साधना र सेवा मिलेर नयाँ प्रभात उदाउँछ।
कार्यक्रम विवरणः
मिति: मार्ग ३ गते, चतुर्दशी
स्थान: पाणिनि तपोभूमि विद्यातिर्थ, अर्घाखाँची
समय: बिहान ९:०० बजेदेखि प्रारम्भ
आयोजकः
पाणिनि तपोभूमि कार्यसम्पादन समिति
अध्यक्ष: पुष्करराज पोखरेल- ९८५७०६३४२८
सचिव: हरि प्रसाद पोखरेल- ९८५७९६६४७१
सदस्य- टिकाराम पाेखरेल - ९८६७७४५४१७
साथै सम्पूर्ण समिति परिवार
“सत् कर्मको बीउ छरिएकै ठाउँमा जीवन फुल्छ,
सत्य र सदाचार नै जीवनको परम पुष्प हो।”

जय सत्यवति बज्यै...... पाल्पामा रहेको सत्यवती बजैको दर्शन गर्नुहोस्। तपाईंले चाहेका सबै मनोकामना पूरा हुनेछन् । ❤️🙏🕉 शुभ...
30/10/2025

जय सत्यवति बज्यै......
पाल्पामा रहेको सत्यवती बजैको दर्शन गर्नुहोस्। तपाईंले चाहेका सबै मनोकामना पूरा हुनेछन् । ❤️🙏🕉 शुभ विहानी !

शुभ रात्री  🙏     पाथीभरा देवि मातालाई 👏👏🌹🌹🙏     पशुपतिनाथको जय जय जय 💐💐💐🙏     श्री गणेशाय नमो नमा !!!!🌹💐🙏🙏🙏      💕🌹 देव...
27/05/2025

शुभ रात्री 🙏
पाथीभरा देवि मातालाई 👏👏🌹🌹🙏
पशुपतिनाथको जय जय जय 💐💐💐🙏
श्री गणेशाय नमो नमा !!!!🌹💐🙏🙏🙏
💕🌹 देविमाताको जय होस् 🌹💕🙏

07/11/2024
18/09/2024
19/08/2024
16/08/2024

Address

Panini Daha Arghakhanchi (पाणिनि दह)
Arghakot
32700

Telephone

+9779841288988

Website

Alerts

Be the first to know and let us send you an email when Panini Tapobhumi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category