03/06/2026
🎶 "जसले तिम्रो आराधना गर्छु" 🎶
आजको आराधनामा हामीले प्रभुको महिमा गर्दै यो सुन्दर भजन गाएर उहाँको प्रशंसा गर्यौं। हाम्रा जीवनका प्रत्येक श्वास, प्रत्येक आशिष्, र प्रत्येक विजय उहाँकै कृपाले सम्भव भएको छ।
✨ "जसले तिम्रो आराधना गर्छु, मेरो जीवन तिमीलाई समर्पित छ।"
हामी सबैलाई हार्दिक स्वागत गर्दछौं!
⛪ Welcome to Our Calvary Church Netherlands
आउनुहोस्, हामीसँग मिलेर प्रभुको आराधना, प्रार्थना, र वचनको संगतिमा सहभागी बनौं। तपाईं जहाँबाट आउनुभएको भए पनि, यहाँ तपाईंको लागि प्रेम, आशा, र विश्वासको परिवार छ।
"परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँको आराधना गर्नेहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ।" – यूहन्ना 4:24