PJEFC Nepalese Group

PJEFC Nepalese Group Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from PJEFC Nepalese Group, Religious organisation, Petaling Jaya.

हार्दिक बधाई ज्ञापन गर्दछाैँ । 👏👏👏👏👏🙌Champion : Magar Samaj, Nawalpur (From Port Klang)1st Runner Up: Galaxy Restaurant ...
24/04/2023

हार्दिक बधाई ज्ञापन गर्दछाैँ ।
👏👏👏👏👏🙌

Champion : Magar Samaj, Nawalpur (From Port Klang)
1st Runner Up: Galaxy Restaurant Klang
Third Position : Subang Jaya
Best Player: Shyam Rana (From the Subang Jaya Team)

हाम्राे निमन्त्रणालार्इ स्वीकार गरी टाढा नजिकबाट अाउनुभएका सम्पुर्ण टिमहरू लगायत उपस्थित सबैमा हार्दिक धन्यबाद ब्यक्त गदर्छाैँ ।
हाम्राे पहिलाे प्रयास थियाे, तर पनि तपार्इहरूकाे अनुशासित उपस्थिती, एकदमै धन्यबादी हृदय सँगै सदभावपुर्ण खेल अनि ब्यबहारका कारण फेरी हाम्राे अर्काे भेट बनाउनकाे निम्ति हामी उत्साहित भएका छाैँ ।

You Church for your prayers and Supports.

- खुल्ला पुरूष भलिबल प्रतियाेगिता आयोजक कमिटी🤝😀

13/04/2023

तपार्इहरू सबैमा

🇳🇵 नयाँ बर्ष २०८० काे हार्दिक शुभकामना 🙌

सँगै, साे अवसरमा हुन गर्इरहेकाे खुल्ला पुरूष भलिबल प्रतियाेगितामा हार्दिक निमन्त्रणा ।

हार्दिक बधाई छ 👏Team SA, Lamseng, Dutch Lady, KPT dan YST.यस्तै सट् र सुट्हरुलाई आउने दिनहरूमा पनि कायमै राखिराख्नुपर्छ ...
23/01/2023

हार्दिक बधाई छ 👏
Team SA, Lamseng, Dutch Lady, KPT dan YST.
यस्तै सट् र सुट्हरुलाई आउने दिनहरूमा पनि कायमै राखिराख्नुपर्छ है ।👍😀
ेलकुदभवन।

हार्दिक निमन्त्रणा !परदेशमा छौं तर स्वदेशी भाव र स्वादमा !!
23/12/2022

हार्दिक निमन्त्रणा !
परदेशमा छौं तर स्वदेशी भाव र स्वादमा !!

एक TEE अगुवा हुन तपाईलाई स्वागत छ । एक अाशिषमय अवसर तपाईकै लागि (पहुँचमा हुनुहुन्छ भने ।)*११ जूलाइकाे बाँकी अंश😄....
09/09/2022

एक TEE अगुवा हुन तपाईलाई स्वागत छ ।
एक अाशिषमय अवसर तपाईकै लागि (पहुँचमा हुनुहुन्छ भने ।)

*११ जूलाइकाे बाँकी अंश😄....

आज(शिबिर)का केहीं झलकहरू😄Today's Shoots!Praise the Lord. Thank you to all direct and indirect warriors.
31/08/2022

आज(शिबिर)का केहीं झलकहरू😄
Today's Shoots!

Praise the Lord.
Thank you to all direct and indirect warriors.

माैकाकाे फाइदा लिन हार्दिक स्वागतम ।
27/08/2022

माैकाकाे फाइदा लिन हार्दिक स्वागतम ।


शान्तिमय सँगै एकदमै उत्साहपूर्ण भेट !बिभिन्न अन्य कार्यक्रमहरूमा पनि तपार्इलार्इ फेरी भेट्ने उत्सुक्तामा छाैँ ।
01/08/2022

शान्तिमय सँगै एकदमै उत्साहपूर्ण भेट !
बिभिन्न अन्य कार्यक्रमहरूमा पनि तपार्इलार्इ फेरी भेट्ने उत्सुक्तामा छाैँ ।

फेरी भिड्दैछाैँ ........🏐।के तपाई यसकाे लागि तैयारमा हुनुहुन्छ ?💪
27/07/2022

फेरी भिड्दैछाैँ ........🏐।
के तपाई यसकाे लागि तैयारमा हुनुहुन्छ ?💪

तपाईंको प्रार्थनामा सम्झिदिनुहाेला 🙏। साथमा, तपाईं पनि समय र अवस्था मिलाएर याे तालिममा सहभागी हुने इच्छा गर्नुहुँदैहुनुह...
08/07/2022

तपाईंको प्रार्थनामा सम्झिदिनुहाेला 🙏।

साथमा, तपाईं पनि समय र अवस्था मिलाएर याे तालिममा सहभागी हुने इच्छा गर्नुहुँदैहुनुहुन्छ भने निसंकाेच दिइएकाे ठेगानामा सम्पर्क गर्नुहाेला ।

नयाँ बर्ष २०७९ सालकाे हार्दिक शुभकामना ।🍎                               - PJEFC परिवार ।
13/04/2022

नयाँ बर्ष २०७९ सालकाे हार्दिक शुभकामना ।🍎
- PJEFC परिवार ।

Address

Petaling Jaya

Website

Alerts

Be the first to know and let us send you an email when PJEFC Nepalese Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share