WMC Nepali Fellowship Malaysia

WMC Nepali Fellowship Malaysia Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from WMC Nepali Fellowship Malaysia, Christian church, George Town.

“किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌। - यूहन्‍ना ३:१६

26/12/2025
25 December 2025 का दिन हाम्रो WMC नेपाली संगती मलेसियाद्वारा  आयोजित ख्रिष्ट जन्मोत्सव Christmas कार्यक्रम  सव्य र भव्य...
26/12/2025

25 December 2025 का दिन हाम्रो WMC नेपाली संगती मलेसियाद्वारा आयोजित ख्रिष्ट जन्मोत्सव Christmas कार्यक्रम सव्य र भव्यताका साथ सम्पन्न भएको छ। परमेश्वरले हामी मानव जतिलाई देखाउनु भएको अलौकिक प्रेमको सम्झना गर्दै उहाँको महिमा गर्नलाई आ- आफ्नो क्षेत्रबाट अर्थपुर्ण उपस्थिती जनाई कार्यक्रमको सोभा बडाईदिनुहुने सम्मुर्ण मण्डलीहरु
SP Church
Penang Jesus
True Life Church
GOC Nepali Fellowship
Valdor Hosanna Church
NTGH Nepali Fellowship
साथै सम्पुर्ण पास्टर, अगुवा तथा विश्वासिजनहरुमा हाम्रो मण्डली परिवारको तर्फबाट धैरै धेरै धन्यबाद ज्ञापन गर्न चाहन्छौ।
आगामि दिनहरुमा हाम्रो एकता, सहकार्य र उत्साहजनक उपस्थितीद्वारा हाम्रो परमप्रभुको महिमालाई उचाल्दै रहने छौ।
साथै हाम्रो निमन्त्रणालाई स्वीकार गर्दै, उपस्थित भईहुन गैर इसाई ( Non- Christian) दाजुभाई तथा दिदिबहिनीहरुमा धेरै धेरै आभार व्यक्त गर्न चाहन्छौ। आशा गर्छौ तपाईहरु जीवन र हृदयमा पनि ख्रिष्टको जन्म भएको छ।
फेरि पनि सबैमा ख्रिष्ट जन्मोत्सवको शुभकामना, परमेश्वरले सबैलाई शान्ती देउन्।
Merry Christma to you all

25/12/2025

Merry Christmas To You All 2025 🎄🌲🌲
Song: स्वागत गर्छौ यहाहरुलाई Part 7

25/12/2025

Merry Christmas To You All 2025 🎄🌲🌲
Song: स्वागत गर्छौ यहाहरुलाई Part 6

25/12/2025

Merry Christmas To You All 2025 🎄🌲🌲
Song: स्वागत गर्छौ यहाहरुलाई Part 5

25/12/2025

Merry Christmas To You All 2025 🎄🌲🌲
Song: स्वागत गर्छौ यहाहरुलाई Part 4

25/12/2025

Merry Christmas To You All 2025 🎄🌲🌲
Song: स्वागत गर्छौ यहाहरुलाई Part 3

25/12/2025

Merry Christmas To You All 2025 🎄🌲🌲
Song: स्वागत गर्छौ यहाहरुलाई Part 2

25/12/2025

Merry Christmas To You All 2025 🎄🌲🌲
Song: स्वागत गर्छौ यहाहरुलाई Part 1

25/12/2025

Merry Christmas To You All 2025 🎄🌲🌲
Song: स्वागत गर्छौ यहाहरुलाई

16/12/2025

साचो माया ख्रिष्ट संग लाएर ❤️❤️✝️
खुशि भो मन येशु लाई पाएर 🥰🥰❤️ Part 10

16/12/2025

साचो माया ख्रिष्ट संग लाएर ❤️❤️✝️
खुशि भो मन येशु लाई पाएर 🥰🥰❤️ Part 9

Address

George Town

Website

Alerts

Be the first to know and let us send you an email when WMC Nepali Fellowship Malaysia posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share