Cayman Nepali Church - W.B Assemblies Of God

Cayman Nepali Church - W.B Assemblies Of God Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Cayman Nepali Church - W.B Assemblies Of God, Nondenominational church, West Bay, George Town.

“यसकारण जसरी ख्रीष्‍टलाई तिमीहरूले ग्रहण गर्‍यौ, त्‍यसरी नै उहाँमा जीवन बिताओ। धन्‍यवाद दिनमा प्रशस्‍त हुँदै, तिमीहरूलाई शिक्षा दिएबमोजिम उहाँमा जरा गाडिएका र निर्माण भएका र विश्‍वासमा दह्रिला भएका होओ।”
‭‭कलस्सी‬ ‭2‬:‭6‬-‭7‬

कलस्सी 1:20 NNRVर परमेश्‍वरले उहाँका क्रूसको रगतद्वारा शान्‍ति गराएर पृथ्‍वीको होस्‌ वा स्‍वर्गको होस्, उहाँद्वारा नै सब...
03/04/2026

कलस्सी 1:20 NNRV
र परमेश्‍वरले उहाँका क्रूसको रगतद्वारा शान्‍ति गराएर पृथ्‍वीको होस्‌ वा स्‍वर्गको होस्, उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्‍याउनुभयो।

रोमी 4:25 NNRV
उहाँ हाम्रा अपराधहरूका निम्‍ति मारिनुभयो, र हामीलाई धर्मी तुल्‍याउनलाई जीवित पारिनुभयो।

१ पत्रुस 2:24 NNRV
हामी पापका लेखि मरेर धार्मिकताको लेखि जिऔं भनी उहाँले क्रूसमा आफ्‍नै शरीरमा हाम्रा पाप बोक्‍नुभयो। उहाँकै चोटहरूद्वारा तिमीहरू निको भयौ।कलस्सी 1:20 NNRV

12/02/2026

परमप्रभु मेरो गोठालो हुन् |

27/01/2026

येशू ख्रीष्टले आफ्नो दुलहीलाई, मण्डलीलाई अन्त्यको दिनको लागि र उहाँसँग उठाई लगिनको लागि तयार गर्न, सुसज्जित गर्न चाहिरहनुभएको छ।
https://youtu.be/rIeU9Y-_3G8?si=Ri1kVWcUPOdGQXFs

Address

West Bay
George Town

Telephone

+13453226276

Website

Alerts

Be the first to know and let us send you an email when Cayman Nepali Church - W.B Assemblies Of God posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Cayman Nepali Church - W.B Assemblies Of God:

Share