Fongdok Nepali service -대구 경산.

Fongdok Nepali service -대구 경산. fellowship (Service)

30/04/2026

Jagat sansar kei pani haina (nepali Christian song)

27/04/2026

Fongdok Nepali service -대구 경산.
2026-04-26 sangati

20/04/2026

2026-04-19 nepali sewa

14/04/2026

भजनसंग्रह ८६
१५. तर हे परमप्रभु, तपाईं कृपालु र अनुग्रही परमेश्वर हुनुहुन्छ, क्रोध गर्नमा ढिला, प्रेम र विश्वस्ततामा प्रशस्त हुनुहुन्छ।

13/04/2026

2026-04-12 sangati.

09/04/2026

रोमी १२
२. यस संसारको ढाँचामा नचल, तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरको असल, ग्रहणयोग्य र सिद्ध इच्छा के हो, त्यो तिमीहरूले जाँच्न सक।

09/04/2026

2026-04-05
Fongdok Nepali service -대구 경산. Easter sunday bhajan.
Ban pakha gunjaideu hai
Yeshu jiwit vayeko karan

08/04/2026

हिब्रू ११
१. अब विश्वासचाहिँ आशा राखिएका कुराको निश्चय र नदेखिएका कुराको ढृढ़ भरोसा हो।

02/04/2026

भजनसंग्रह ५१
१७. तोडिएको आत्मा नै परमेश्वरको निम्ति बलिदान हो। हे परमेश्वर, तोडिएको र पश्चात्तापी हृदयलाई तपाईं तिरस्कार गर्नुहुन्न।

01/04/2026

भजनसंग्रह ५१
४. तपाईंको विरुद्धमा, केवल तपाईंकै विरुद्धमा मैले पाप गरेको छु, र तपाईंको दृष्टिमा जे खराबी छ, त्यही गरेको छु। यसैकारण बोल्नुहुँदा तपाईं ठीक प्रमाणित हुनुहुन्छ, र न्याय गर्दा तपाईं न्यायी ठहरिनुहुन्छ।
१६. किनकि तपाईं बलिमा प्रसन्न हुनुहुन्न, नत्रता म बलि चढ़ाउनेथिएँ। होमबलिमा तपाईं खुशी हुनुहुन्न।
१७. तोडिएको आत्मा नै परमेश्वरको निम्ति बलिदान हो। हे परमेश्वर, तोडिएको र पश्चात्तापी हृदयलाई तपाईं तिरस्कार गर्नुहुन्न।

Blessed day. Glory to God almighty 🙏
30/03/2026

Blessed day. Glory to God almighty 🙏

30/03/2026

Hamro tarfabata vs
Busan united fellowship Fongdok Nepali service -대구 경산.
#연합예배 #부산교회 #교회나들이 #예배의기쁨 #주님안에서하나 #교회스타그램

Address

경북 경산시 중방동 447-9
Gyeongsan
38501

Alerts

Be the first to know and let us send you an email when Fongdok Nepali service -대구 경산. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share