Gimhae Migrant Mission Church- south korea.

Gimhae Migrant Mission Church- south korea. "JESUS CHRIST IS THE SAME YESTERDAY... TODAY AND FOREVER."
- Hebrews 13:8

E-7 को कोटा  #2000 बाट  #30000 बनाउन राष्ट्रियपति को आदेस अनुसार  #कोरिया कानुन मन्त्रालय को गत हप्ताको निर्णय अनुसार वि...
02/07/2023

E-7 को कोटा #2000 बाट #30000 बनाउन राष्ट्रियपति को आदेस अनुसार #कोरिया कानुन मन्त्रालय को गत हप्ताको निर्णय अनुसार विदेशी कामदारहरूले कोरियामा एकै समयमा अध्ययन गर्न सम्भव हुनेछ। (E-9) र (E-10) कामदारहरूलाई पेशागत विशेषज्ञता विकास गर्न र दक्ष कामदारहरू (E-7-4)* योग्यताहरू प्राप्त गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ।
#सर्वेक्षण_सीप_रि_माइग्रेसन
नमस्कार , यस Korea Migrant Mission Church बाट कोरिया बसी रहनु भएका विद्यार्थी इ पि एस ( EPS)र अन्य भिसा वाहकहरुलाई लक्षित गरि बढ्दो दक्ष जनसक्ति को मागलाई ध्यानमा राख्दै दक्ष जनसक्तिमा परिणत गर्न आवश्यक पर्ने सिप मुलक तालिम र टेक्निकल कलेज मार्फत दक्षता हासिल गर्न र कोरियाको प्रचलित सरकारी मान्यता प्राप्त सर्टिफिकेट प्राप्त गर्न इच्छुक हुनेहरुको लागि गराईएको सर्वेक्षण हो।
नोट: यो सर्वेक्षण बाट इच्छुक हरुको संख्या धेरै आएमा सम्न्बधित कलेज वा नगरपालिका मा ब्यबस्थापन को लागि कोसिस गरिनेहुनाले कृपया कोरिया मा हुने हरुले मात्र सहभगी भइ दिनु होला।

यो Korea Migrant Mission Church बाट कोरिया बसी रहनु भएका Student, EPS र अन्य भिसा वाहकहरुलाई लक्षित गरि बढ्दो दक्ष जनसक्ति को मागलाई ध्यानम....

24/08/2022
08/01/2022

सम्पूर्ण मा जयमसिह , कोभीड 19 र मेरो ब्यक्तिगत कारण ले लामो समय सम्म मण्डली मा उपस्थित भई संगति गर्न नसकिएको मा किम्हे माइग्रेट मिसन चर्च को प्रमुख जिम्मेवारी को हैसियत मा सबै मा क्षमा याचना गर्दछु।
किम्हे माइग्रेट हाउस र मण्डली नयाँ संरचना र नेतृत्व मा पुन संचालन को तयारी पूरा भएको छ।
भोलि 9 जनवरी बाट बिहान 11 बजे कोरियन र नेपाली संगति सुरु हुने जानकारी गराउदछु। तपाई र नजिक भएको साथिलाई पनि खबर गरीदिनु भई समयमा उपस्थित भई दिनु हुन अनुरोध गर्दछु।
संपर्क: पास्टर ई यो हान 010 4139 1664

06/02/2021

सबैमा जयमशी, कोरना भाइरस को कारण नगरपालिका अनुरोध माबन्द गरिएको मण्डली को संगति भोलि 7 फेब्ररी बेलुका 4 बजे बाट सुरु गर्ने निर्णय गारेको हुनाले सम्पूर्ण बिस्वशी हरुलाई र मण्डलीमा आई प्राथना गर्नु हुनेलाई समयमा आउनु हुन सूचित गरिन्छ।
त्यसै गरि हाम्रो मण्डली बाट ख़्यङ्गगीदो फेन्तेक मा नयाँ संगति सुरु गरको हुनाले त्यस क्षेत्र मा हुनु हुने साथीहरुले 11 बजे संगति मा आईदिनु हुन हार्दिक अनुरोध गार्दछु।

24/01/2021

"ठुलो खोला जलबिद्युत आयोजना"मा लगानी गर्न इच्छुक महानुभावहरुलाई सूचना।।

गत् डिसेम्बर 13 तारिखमा NRNA कोरिया द्दरा आयोजित “नेपालमा लगानी, आत्मसम्मान र दिगो आम्दानी” बिषयक एक दिने लगानी सम्मेलनका क्रममा प्रस्तुत गरिएको म्याग्दी जिल्ला कुइनेमंगले गाउँ पालिकामा निर्माण भैरहेको "ठुलो खोला जलबिद्युत आयोजना"मा लगानी गर्न इच्छुक महानुभावहरुलाई यो सूचना जारी गरिएको हो।

प्रति मेगावाट निर्माण खर्च १७,३ करोड रहेको २१.३ मेगावाट क्षमताको सो परियोजनाले बिद्युत विकास बिभागबाट बिधुत उत्पादन प्रमाणपत्र,नेपाल बिद्युत प्राधिकरण संग खरिद- बिक्री सम्झौता लगायत सम्पूर्ण आवश्यक प्रमाणपत्र प्राप्त गरि नेपाल बैंकको नेतृत्वमा नेपाल बाणिज्य बैंक, एभरेस्ट बैंक, सिद्दार्थ बैंक तथा सन राइज बैंकबाट लगानी जुटाई हाल निर्माण कार्य शुरुवात भइ सकेको र परियोजनाको उत्पादित बिद्युत दाना सब स्टेसनमार्फत राष्ट्रिय प्रसारण लाईनमा जोडिने जानकारी गरिन्छ।

सन् 2023 को जुन मसान्तसम्म पुराहुने लक्ष्य राखिएको प्रस्तुत परियोजनामा विभिन्न देशमा बस्ने गैर आवासीय नेपालीहरु तथा नेपाली लगानीकर्ताहरुबाट प्रारम्भिक लगानी गरिने र यस परियोजनाको नेतृत्व गैर आवासीय नेपाली संघका केन्द्रीय उपाध्यक्ष्य डा.बद्री के.सीले गर्नु भएको र लगानीकर्ताले आफुले कबुल गरेको रकमको ३०%- ३१ फेब्रुअरी२०२१ सम्म, दोश्रो किस्ता ३०%- ३१ मार्च २०२१ सम्म तेश्रो किस्ता २०%- ३१ डिसेम्बर २०२१ र अन्तिम किस्ता २०%-३१ मार्च २०२२ सम्म बुझाउनु पर्ने छ| प्रस्तुत परियोजनामा कम्तिमा १० लाख रुपैयाबाट लगानी गर्न सकिने र लगानी गर्न इच्छुक महानुभाब हरुले 25 जनवरी बाट 10 फेब्रुअरी २०२१ सम्म तपसिल अनुसारका व्यक्तिहरुलाई सम्पर्क गर्न अनुरोध गरिन्छ।

सम्पर्क ब्यक्तिहरु
परियोजना प्रमुख : डा बद्री के सी उपाध्यक्ष एन आर एन ए आई सी सी
जन सम्पर्क
डा.शरन हरि श्रेष्ठ : ०१०-८४९०-५३४४
प्रसान्त राज बानिया : ०१० ६८२३ २४४४
श्याम सुबेदि : ०१० ७४३४ ३४७६
लक्षीमी गुरुंङ्ग : ०१० २०७८ ६६४९
प्रबिधि जिज्ञासा भए
कुशाङ शेर्पा : ०१०-२६२९-२११०
डा. विनायक भण्डारी ०१० ५१९६ ७७७४
ब्यबस्थापन बारे जिज्ञासा भए
यज्ञ राज सुबेदी : ०१० ६३०० ०९०२
डा. विमल सुबेदि : ०१० ८४०८ २१३५
डा. देबि ब बस्नेत : ०१० २३४३ ४७२५
नोट : यो सूचनामा एन आर एन कोरिया को आधिकारिक जिम्मेवारी छैन

21/02/2020

सबैमा जयमशी, कोरना भाइरस को कारण नगरपालिका अनुरोध मा मण्डली को संगति 2 हप्ता लाई ( २४ र मार्च १ ) बन्द गर्नु पर्ने भएकोले आइतबार दिन को २ बजे सानो प्राथना मात्र हुने जानकारी गराउदछु । नियमित संगति नभए पनि घरेलु संगति गर्नु हुन हार्दिक अनुरोध गर्दछु।

29/11/2019

श्रमिक को लागि एन आर एन को प्रयास, तपाईको साथ

एन आर एन कोरिया र नेपाल सरकार युवा परिषद बिच गत महिना भएको समझदारि अनुसार एन आर एन कोरियाले नेपाल सरकार युवा परिषद का कार्यकारि निर्देसक डा.बाबुराम ढुङ्गना ज्यू लाई आमन्त्रण गरि कोरियामा सिपसिकेका रिटनि माईग्रन्ट हरु लाई नेपाल सरकार ले दिने सुबिधा र ब्याबसाईक सहुलियत को बारेमा निम्न समय र स्थानमा पहिलो चरण को कार्यसाला गोष्टि हुन गईरहेको हुनाले ईच्छुक सबै ले नाम दर्ता गरिदीनु हुन हार्दिक अनुरोध गर्दछु । साथमा कोरिमा उच्च शिक्षा , श्रमिक कानुन र निसुल्क सिप को बारेमा जानकारि मुलक प्रशिक्षण हुनेछ ।
पहिलो कार्यक्रम
२०१९ डिसेम्वर १ किम्हे माईग्रेन्ट हाउस को तालिमी हरूको ग्रेजुएशन को दिन
( बुसान छाङसिन्दे किम्हे कुसान दोङ)
समय दिन को १ बजे
संपर्क : ०१० २७६६ ४६९६ बेलमान थापा
दाश्रो कार्यक्रम
२०१९ डिसेम्वर ८
एन आर एन कोरिया ख्यङ्गी ईन्छन क्षेत्र
( सुवन फाल्दाल कुछङ हल )
संपर्क :०१० ८२६० ९४७१ लक्षिमि खरेल

2019 -11 -24 तारिक  11 बजे  किम्हे माइग्रेंट मिसन चर्च मा  8 वटा देश र रास्ट्रयपति मुन्जे इन का समाजिक गतिविधि सचिब को उ...
22/11/2019

2019 -11 -24 तारिक 11 बजे किम्हे माइग्रेंट मिसन चर्च मा 8 वटा देश र रास्ट्रयपति मुन्जे इन का समाजिक गतिविधि सचिब को उपस्थित मा हुने कोरिया र आशिआन देश को शिखर वार्ता को सफलताको लागि हुने बिसेष प्रथना भेला मा यहाँ हरुलाई हार्दिक आमन्त्रण गर्दछु।

06/07/2019

भोलि 7 तारिक आइतबार को कार्यक्रम हरु इच्छा अनुसार सहभागिता जनाउनु होला।
11 बजे किम्हे माइग्रेंट मिसनचर्च संगति
13 बजे प्याज खेती र यसको उपयोगिता अध्यन भ्रमण जाने
14 बजे अनलाइन स्किल बिकास बारे जानकारी र तयारि
15 सांस्कृतिक बिभाग को सामूहिक छलफल
प्याज खेती अबलोकन गर्न इक्छुक साथी हरुले 12.30 सम्म मा आऊनु होला।

12/05/2019

부활절 제4주는 '선한목자주일'로 불려 집니다.요한복음 10장을 사용하기 때문입니다. 선한목자 되신 주님께 온전한 예배로 영관을 돌리시기 바립니다.

05/05/2019

부활절 제3주 하나님의 전에서 부활의 증인으로 불러 주심을 감사합니다. 5 월 가정의 달을 맞아 어린이 주일로 지키게 하시니 감사합니다. 온갖 나무의 잎사귀가 푸르러지고 각양 꽃들이 아름답게 피어나고 있습니다. 주님, 저희들의 가정도 주님께서 주시는 생기를 받아 활력이 넘치게 하시고 사람들의 얼굴이 꽃처럼 피어 나게 하옵소서. 늘 주님을 모시게 하시고 주님 안에서 함께 살아가는 기쁨을 맛보게 하옵소서. 서로의 부족함을 사랑과 인내로 덮어두게 하시고 우리 가족만의 행복이 아니라 이 시대와 사회의 행복을 위해서도 마음을 쓰는 가정이 되게 하옵소서. 부활의 증인으로 살면서 새로운 삶으로의 출발을 다짐하며 ‘흩어지는 교회’가 되기를 원합니다. 부활의 주 에스 그리스도의 이름으로 기도드립니다. (아멘)

14/04/2019

नयाँसाल आएकोले हामीमा नयाँ सोच आएको होइन , हामी त प्रभुको कृपामा हरेक दिन नयाँ हुन्छौ ! (विलाप ३:२३)
सबैलाई नयाँबर्षा २०७६ को शुभकामना !

Address

South Korea 10-1 Sesong-dong Ghimae-si Gyangsamnam-do
Gimhae

Telephone

+82553347940

Website

Alerts

Be the first to know and let us send you an email when Gimhae Migrant Mission Church- south korea. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Gimhae Migrant Mission Church- south korea.:

Share