HCC, Cheonan Nepali Sangati-KOREA -하늘중앙네팔공동체

HCC, Cheonan Nepali Sangati-KOREA -하늘중앙네팔공동체 A ministry to share Jesus' Love to all Nepalese brothers and sisters living and working in Cheonan, KOREA

03/01/2026

#미국 #베네수엘라 #국제관계 미국은 왜 베네수엘라를 미워할까? | 국제관계, 미국, 베네수엘라즐거움과 유익함이 가득가득, 김지윤의 지식Play![email protected]📑 참고문헌 📑Venezuela: background and U.S. relations. (n.d.)....

29/03/2024

”ऊ मानिसहरूबाट घृणित थियो र इन्‍कार गरियो, अफसोसमा परेको मानिस र कष्‍टसित परिचित। ऊ त्‍योजस्‍तो थियो, जसलाई देखेर मानिसहरू आफ्‍ना मुख फर्काउँछन्‌। ऊ घृणित थियो, र हामीले उसलाई केही मोलको गनेनौं। निश्‍चय नै उसले हाम्रा निर्बलताहरू बोक्‍यो, र हाम्रा दु:ख भोग्‍यो, तापनि हामीले उसलाई परमेश्‍वरबाट हिर्काइएको, उहाँबाट पिटिएको र दु:खमा परेको सम्‍झ्‍यौं। तर ऊ त हाम्रा अपराधहरूका निम्‍ति छेड़ियो। हाम्रा अधर्मका निम्‍ति ऊ पेलियो। हामीमा शान्‍ति ल्‍याउने दण्‍ड उसमाथि पर्‍यो, र उसको कोर्राको चोटले हामी निको भयौं। हामी सबै भेड़ाझैँ बरालिएका छौं। हामी हरेक आफ्‍नै बाटोतिर लागेका छौं, र परमप्रभुले उसमाथि हामी सबैको अधर्म हालिदिनुभएको छ।“
‭‭यशैया‬ ‭53‬:‭3‬-‭6‬

”किनकि नष्‍ट भइरहेकाहरूका निम्‍ति क्रूसको सन्‍देश मूर्खता हो, तर हामी उद्धार पाइरहेकाहरूका निम्‍ति परमेश्‍वरको शक्ति हो। किनभने लेखिएको छ, “म बुद्धिमान्‌हरूको बुद्धि नष्‍ट पार्नेछु, र चतुरहरूको चतुर्‍याइँ विफल तुल्‍याउनेछु।” बुद्धिमान्‌ कहाँ छ? शास्‍त्री कहाँ छ? यस युगका तर्क गर्नेहरू कहाँ छन्? के परमेश्‍वरले यस संसारको बुद्धिलाई मूर्ख तुल्‍याउनुभएन र? संसारले आफ्‍नै बुद्धिद्वारा परमेश्‍वरलाई चिन्‍न नसकेको हुनाले उहाँको बुद्धिअनुसार हामीले प्रचारेको सुसमाचारको मूर्खताद्वारा नै विश्‍वास गर्नेहरूलाई बचाउन परमेश्‍वरले उचित ठहराउनुभयो। किनकि यहूदीहरू चिन्‍ह माग्‍छन्‌ र ग्रीकहरू बुद्धिको खोजमा छन्‌। तर हामीचाहिँ क्रूसमा टाँगिनुभएका ख्रीष्‍टलाई प्रचार गर्दछौं, जो यहूदीहरूका निम्‍ति बाधा र अन्‍यजातिहरूका निम्‍ति मूर्खता हो। तर ती बोलावट भएकाहरूका निम्‍ति, चाहे यहूदीहरू होऊन्‌ वा ग्रीकहरू होऊन्, ख्रीष्‍ट नै परमेश्‍वरको शक्ति र बुद्धि हुनुहुन्‍छ।“
‭‭१ कोरिन्थी‬ ‭1‬:‭18‬-‭24‬

10/03/2024

कोरियामा काम छोडने सिजन रैछ कि...!!
यि दिनहरुमा, शेल्टरमा बस्ने ठाउॅं छ? भन्दै मेरो तिर मेसेज आउने क्रम बढिराखेको छ,!
म चाहिं नेपाल तिर फर्केको २ वर्ष बेसि भैसक्यो है त?
अनि .. तपाईंहरुको सहजताको निम्ति 👉
छनान , विश्राम घर.. 쉼터 연락처를 보내드립니다.
많이 공유해 주세요, 감사합니다🙏

충남 외국인 노동자 쉼터
041-553-0088 अफिस
010-7562-9425 Prabin (नेपाली सर)
010-6874-9005 Manoj (श्रीलंका सर)

31/01/2024

ㅈㅔ 31ㄱㅗㅏ Eps topik Chapter 31

Address

Cheonan
31098

Alerts

Be the first to know and let us send you an email when HCC, Cheonan Nepali Sangati-KOREA -하늘중앙네팔공동체 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to HCC, Cheonan Nepali Sangati-KOREA -하늘중앙네팔공동체:

Share