Dongsan Nepali Fellowship, Ansan -दोङ्सान नेपाली सँगति, आनसन

  • Home
  • South Korea
  • Ansan
  • Dongsan Nepali Fellowship, Ansan -दोङ्सान नेपाली सँगति, आनसन

Dongsan Nepali Fellowship, Ansan -दोङ्सान नेपाली सँगति, आनसन Dongsan Nepali Fellowship is diaspora fellowship to the migrant worker who are working in Korea.

Inspired by Jesus word to Samaritan Woman,“the water I give them will become in them a spring of water welling up to eternal life.” John 4:13-14.

सबैलाई नमस्कार । यदि तपाईं आनसान कोरियामा  (Ansan, korea ) shelter house खोज्दै हुनुहुन्छ भने यहाँ तपाईंलाई स्वागत छ । क...
07/06/2021

सबैलाई नमस्कार । यदि तपाईं आनसान कोरियामा (Ansan, korea ) shelter house खोज्दै हुनुहुन्छ भने यहाँ तपाईंलाई स्वागत छ । कृपया तलको नम्बरमा सम्पर्क गर्न वा थप जानकारीको लागि message us.
सबैलाई नमस्कार । येदि तपाई आन्सान कोरियामा शेल्टर होमको खोजिमा हुनुहुन्छ भने तपाईलाई हाम्रो शेल्टर होममा स्वागत । कृपया तलको फोन नम्बेरमा सम्पर्क गर्नुहोला अथवा म्यासेज गर्नुहोला। (शेल्टर होम तपाईहरुको सेवामा निसुल्क उपलब्ध छ)- 010-5706-2623
Ansan Wongok Byeoksan Blooming Apartment
경기 안산시 단원구 원선로 50
http://naver.me/GZM7YSbE
https://www.facebook.com/dongsannepalichurch

26/04/2021

सबैलाई नमस्कार । येदि तपाई आन्सान कोरियामा शेल्टर होमको खोजिमा हुनुहुन्छ भने तपाईलाई हाम्रो शेल्टर होममा स्वागत । कृपया तलको फोन नम्बेरमा सम्पर्क गर्नुहोला अथवा म्यासेज गर्नुहोला। (शेल्टर होम तपाईहरुको सेवामा निसुल्क उपलब्ध छ)- 010-5706-2623
Ansan Wongok Byeoksan Blooming Apartment
경기 안산시 단원구 원선로 50
http://naver.me/GZM7YSbE

11/02/2021

नमस्कार, सबैलाई सलनाल को सुभकाम।
हामी येही फेब्रुअरी १३-१४ तारिखमा सलनाल को
कार्यक्रम शेल्टरमा गरिरहेका छौ
तपाईहरु सबैलाई स्वागत गर्दछ।।
Apartment नम्बर ११० (१/२) Flat नम्बर २१

HAPPY NEW YEAR 2021
31/12/2020

HAPPY NEW YEAR 2021

Merry Christmas & Happy New Year
25/12/2020

Merry Christmas & Happy New Year

02/12/2020

प्रभुमा सधैँ आनन्‍द गर। म फेरि पनि भन्‍दछु, आनन्‍द गर।

Dongsan Church, Ansan members has send some support - Covid-19 relief to Nepal. Here are some of the picture. Thank you ...
23/11/2020

Dongsan Church, Ansan members has send some support - Covid-19 relief to Nepal. Here are some of the picture. Thank you very much for your support and prayer.

Dongsan Church, Ansan Nepali Fellowship send some support for Covid-19 relief to Nepali People. Here are some of the picture.

सबैलाई नमस्कार हामी नयाँ घरमा सरेका छौं। अपार्टमेन्ट नं ११० (१,२),फ्लोर नं। २१,Blooming Apartment, Ansan .सबैलाई स्वागत ...
22/11/2020

सबैलाई नमस्कार हामी नयाँ घरमा सरेका छौं। अपार्टमेन्ट नं ११० (१,२),फ्लोर नं। २१,Blooming Apartment, Ansan .
सबैलाई स्वागत छ
Phone - 010-5706-2623 (Kakao)

Dongsan Nepali Shelter, Ansan - Blooming Apartment , Apartment No-110 (1,2), Floor No. 21. Phone - 101-5706-2623 (Kakao)

22/11/2020

सबैलाई नमस्कार हामी नयाँ घरमा सरेका छौं। अपार्टमेन्ट नं ११० (१,२),फ्लोर नं। २१,Blooming Apartment, Ansan .
सबैलाई स्वागत छ

05/11/2020

सहयोगी हात बढाउनुहोस् !
यो शनिबार हामी नयाँ ठाउँमा सर्दै छौं। कृपया स्थानान्तरण गर्न सहयोगका लागि शनिबार चाँडै आउनुहोस्।

Address

Ansan

Telephone

+821057062623

Website

Alerts

Be the first to know and let us send you an email when Dongsan Nepali Fellowship, Ansan -दोङ्सान नेपाली सँगति, आनसन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Dongsan Nepali Fellowship, Ansan -दोङ्सान नेपाली सँगति, आनसन:

Share