07/09/2026
एल्डर प्रेम सुवेदी । स्वास्थकर प्रभावकारी मण्डली । उत्साह नेपाली चर्च नाकानो जापान ।2026-09-6|
परमेश्वरले तपाई र मलाई उहाँको प्रशस्त अनुग्रह भित्र राख्नुको उद्देश्यहरू मध्ये ख्रीष्टको चरित्र र स्वभावमा बनिएर मण्डलीमा प्रेम,एकता र विश्वासको निर्माण गर्दै स्वस्थ मण्डलीको स्वरुप लाई कायम गर्नु हो। त्यसैले हामी प्रत्येक एक अर्कालाई ग्रहण गर्न सक्ने हृदयमा अघि बढ्दै ख्रीष्टको महिमा पुरा गर्न अग्रहसर बनौ।
वचन खण्ड:
१ कोरिन्थी १२:१२-२७
एफीसी ३:१६-२०