United Nepali Church - UNC Osaka

United Nepali Church - UNC Osaka UNC Osaka is a Nepali Language Christian based Church located near Tanimachi-9 ChoMe. Every Saturday 6:00 PM onwards.

11/08/2026

तपाईं एक्लो हुनुहुन्न।

फेरी पनि परमेश्वरको राज्यमा एक जना घुँडा टेकेका छन्। पिता, पुत्र र पवित्र आत्मा त्रिएक परमेश्वर मेरो मुक्तिदाता, उद्धारक...
09/08/2026

फेरी पनि परमेश्वरको राज्यमा एक जना घुँडा टेकेका छन्। पिता, पुत्र र पवित्र आत्मा त्रिएक परमेश्वर मेरो मुक्तिदाता, उद्धारकर्ता हुनुहुन्छ भनी ग्रहण गर्नुहुने यास्ना बहिनीलाई बधाई। उहाँको कृपा, अनुग्रह र सुरक्षा तपाईंको जीवनमा रहिरहोस्। आमेन।

09/08/2026

तपाईँहरूको पनि गवाही हरु सुन्न र सुनाउन हामी तयार छौं। आउनुहोस् सँगै मिलेर उहाँको राज्यलाई विस्तार गरौं। आमेन।

08/08/2026

Worship UNC Osaka

Where are You???
05/08/2026

Where are You???

WHERE ARE YOU?NOT HOW ARE YOU BUT WHERE ARE YOU?A simple question...

Bachan sunne haina ta?
05/08/2026

Bachan sunne haina ta?

Pastor Raju Lama is the founder of United Nepali Church ( UNC ) in ...

01/08/2026
शनिबार साप्ताहिक आराधना संगति बेलुकी ६:०० देखियु. एन.सी. ओसाका मण्डली२०२५ अगस्ट १ तारिक वचन: इसहाक १ शमूएल 15:22-23 NNRV...
01/08/2026

शनिबार साप्ताहिक आराधना संगति बेलुकी ६:०० देखि
यु. एन.सी. ओसाका मण्डली
२०२५ अगस्ट १ तारिक
वचन: इसहाक
१ शमूएल 15:22-23 NNRV
[22] तर शमूएलले भने, “होमबलि र बलिदानभन्‍दा बेसी परमप्रभुले आज्ञापालन नै रुचाउनुहुन्‍न र? आज्ञापालन बलिदानभन्‍दा उत्तम हो, र उहाँको वचन मान्‍नु भेड़ाको बोसोभन्‍दा असल हो। [23] उहाँको आज्ञा उल्‍लङ्घन गर्नु तन्‍त्रमन्‍त्रको पापजस्‍तै हो, र हठी हुनु मूर्तिपूजा गर्नुजस्‍तै खराब हो। तपाईंले परमप्रभुको वचनलाई त्‍याग्‍नुभयो, यसैले परमप्रभुले पनि तपाईंलाई राजाको पददेखि त्‍याग्‍नुभएको छ।”

27/07/2026
Mahima Hos Yeshu Ko
26/07/2026

Mahima Hos Yeshu Ko

住所

〒542-0072 大阪府大阪市中央区高津1丁目3−6 2階
Osaka, Osaka
542-0072

営業時間

18:00 - 20:00

ウェブサイト

アラート

United Nepali Church - UNC Osakaがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

ショートカット

共有する