Jamtse Kunphen Tshogpa

Jamtse Kunphen Tshogpa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Jamtse Kunphen Tshogpa, Religious organisation, Dodak West Sikkim, Soreng.

Jamtshe Kunphen Tsogpha (Compassionate Benefit Society) is non-profitable organisation started in 2015 with aim to pacify disharmony of all beings and bring peace in the world. Along with this,it is to introduce Buddhism to the common people .It would be hard to work out by a single organisation with fewer members.Therefore ,we the committee of organisation request to render your help and welcome your membership with acknowledgement from all members.......

हामी अत्यन्तै हर्षका साथ जानकारी गराउन चाहन्छौँ कि परम पूजनीय  H. E. 4th Palyul Latul Rinpoche रH. E. Tulku Thupten Tash...
15/02/2026

हामी अत्यन्तै हर्षका साथ जानकारी गराउन चाहन्छौँ कि परम पूजनीय H. E. 4th Palyul Latul Rinpoche र
H. E. Tulku Thupten Tashi Geleg Rinpoche ले हाम्रो निमन्त्रणालाई कृपापूर्वक स्वीकार गर्दै १२ औँ विश्व शान्ति पूजा (विश्व शान्ति प्रार्थना) का अवसरमा वोङ (अभिषेक) प्रदान गर्न आफ्नो दिव्य उपस्थितिको स्वीकृति दिनुभएको छ । उक्त विश्व शान्ति पूजा ६ मार्चदेखि ८ मार्च २०२६ सम्म आयोजना हुने भएको छ ।
यस पटक नेपालबाट खेन्पो श्री लामाज्यूले पनि तीनदिने पावन विश्व शान्ति प्रार्थनामा सहभागी भई सबै भक्तजन तथा शुभेच्छुकहरूलाई बौद्ध धर्मसम्बन्धी प्रारम्भिक शिक्षाहरू प्रदान गर्न आफ्नो उपस्थितिको स्वीकृति दिनुभएको छ।पूजाको अन्तिम दिन क्याब्जे ल्हात्रुल रिन्पोछेज्यूले सबै भक्तजन तथा शुभेच्छुकहरूलाई छेवाङ (दीर्घायु अभिषेक) प्रदान गर्नु हुनेछ।
हामी पूजा आयोजना समिति JAMTSE KUNPHEN TSHOGP तथा नोरबु छोलिङ गुम्बा, नागी, नामथाङ, नाम्ची जिल्ला को संचालन समितिको तर्फबाट सम्पूर्ण धर्म दाजुभाई तथा दिदी-बहिनीहरूलाई यस पवित्र धार्मिक कार्यक्रममा उपस्थित भइदिन हार्दिक निमन्त्रणा गर्दछौँ ।

Address

Dodak West Sikkim
Soreng
737121

Website

Alerts

Be the first to know and let us send you an email when Jamtse Kunphen Tshogpa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share