गर्व से कहो हम हिन्दु है

गर्व से कहो हम हिन्दु है Like
Share
Follow
Welcome to the page

01/11/2025
04/10/2025

अबको मौसम के हुन्छ ? आज राति ७ देखि भोलि ८ बजेसम्म उच्च जोखिम । काठमाडौं लगाएतका क्षेत्रमा "रेड अलर्ट" जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशी ।

दसैंको अवसरमा निर्मल निवासले जारी गरेको शुभकामना सन्देशमा पहिलोपटक ‘पूर्वराजा’ भन्ने शब्द प्रयोग भएपछि राजावादी समूह आक्...
03/10/2025

दसैंको अवसरमा निर्मल निवासले जारी गरेको शुभकामना सन्देशमा पहिलोपटक ‘पूर्वराजा’ भन्ने शब्द प्रयोग भएपछि राजावादी समूह आक्रोशित भएका छन्। उनीहरूले “राजा कहिल्यै पूर्व हुँदैन, आज पनि राजसंस्था जनता बीच जिवित छ” भन्दै आपत्ति जनाएका छन्।

सन्देशमा “पूर्व श्री ५ महाराजधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव” उल्लेख भएपछि संविधानले नचिनेको सम्बोधन प्रयोग गरिएको भन्दै प्रहरी समेत चासो देखाएको छ। संवाद सचिवालय प्रमुख फणिराज पाठकलाई प्रहरीले बोलाएर लिखित सर्तमा मात्र छाडिएको खुलेको छ।

राप्रपाका नेताहरूले समेत निर्मल निवासको विज्ञप्तिमा ‘पूर्व’ शब्द प्रयोग गर्नु अनावश्यक र जनआवाजविपरीत भएको प्रतिक्रिया दिएका छन्। उनीहरूको भनाइमा, “देशमा राजसंस्थाको माग बढ्दै गएको बेलामा यसरी ‘पूर्व’ लेख्नु आफैंमा राजनीतिक आत्मघात हो।”

राजनीतिक विश्लेषकहरूका अनुसार, निर्मल निवासले प्रयोग गरेको एउटा शब्दले मात्र वर्तमान सत्ता र राजावादी आन्दोलनबीच नयाँ तनाब सिर्जना गरेको छ।

03/10/2025

Jay Shree Ram

03/10/2025

नेपालगञ्जमा हिन्दू र मुस्लिम बिच ।

भूटानका राजामहाराज र महारानीले असोज १६ गते (अक्टोबर २) देवी पञ्चायन मन्दिरमा जनसाधारणसँगै दसैं पर्व मनाएका छन्। राजद्वयल...
03/10/2025

भूटानका राजामहाराज र महारानीले असोज १६ गते (अक्टोबर २) देवी पञ्चायन मन्दिरमा जनसाधारणसँगै दसैं पर्व मनाएका छन्। राजद्वयले सयौँ उपस्थित नागरिकलाई टीका र आशीर्वाद दिँदै देश र जनताको सुख–समृद्धिको कामना गरेका थिए।

भूटानी हिन्दू समुदायको लागि दसैं सबैभन्दा महत्वपूर्ण पर्व हो। यस दिन परिवारका सदस्यहरू आमा–बुबा तथा अभिभावकबाट टीका र आशीर्वाद ग्रहण गर्छन्। धर्मको विजय र परिवारको एकतालाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्ने यो पर्वलाई समुदायले अत्यन्त श्रद्धा र उल्लासका साथ मनाउने गर्छन्।

रामायणमा वर्णन भएअनुसार भगवान् विष्णुको अवतार धर्मराजा रामले रावणमाथि गरेको विजयको स्मरणमा यो पर्व मनाइन्छ। भूटानमा राजा विष्णुको प्रतीकका रूपमा regarded गरिने भएकाले दसैंले राजा–जनताको आत्मीय सम्बन्धलाई अझ गहिरो बनाएको मानिन्छ।

जेनजी आन्दोलनमा चर्चित भएकी बहिनीले पनि दशै मनाएकी छिन् । ❤️
03/10/2025

जेनजी आन्दोलनमा चर्चित भएकी बहिनीले पनि दशै मनाएकी छिन् । ❤️

03/10/2025

जनकपुरकाे देवपूरा रुपैठामा हिन्दुको पोखरी कब्जा गरेर मुसलमानले बनाएको इस्लामिक घरमा आज स्थानीय द्वारा आग्जनी....

Address

Sonbarsa

Website

Alerts

Be the first to know and let us send you an email when गर्व से कहो हम हिन्दु है posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share