22/01/2025
अनि तिमीले परमप्रभु तिम्रा परमेश्वरको सोर ध्यानपूर्वक सुन्यौ भने यी सबै आशिष्हरू तिमीमाथि आइपर्नेछन् र तिमीलाई भेट्टाउनेछन्:
भित्र आउँदा तिमी आशिषित हुनेछौ, र बाहिर जाँदा तिमी आशिषित हुनेछौ।
व्यवस्था २८:२, ६