Bible Daily

Bible Daily For the bread of God is the bread that comes down from heaven and gives life to the world.” John 6:33
(1)

“किनकि परमप्रभु परमेश्‍वर सूर्य र ढाल हुनुहुन्‍छ, परमप्रभुले निगाह र इज्‍जत प्रदान गर्नुहुन्‍छ। सत्‍य मार्गमा हिँड्‌नेहर...
02/09/2026

“किनकि परमप्रभु परमेश्‍वर सूर्य र ढाल हुनुहुन्‍छ, परमप्रभुले निगाह र इज्‍जत प्रदान गर्नुहुन्‍छ। सत्‍य मार्गमा हिँड्‌नेहरूलाई परमप्रभुले कुनै भलो थोकबाट वञ्‍चित राख्‍नुहुन्‍न।”
‭‭
भजनसंग्रह‬ ‭८४ः११

“किनकि “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।””‭‭रोमी‬ ‭१०ः१३
01/09/2026

“किनकि “प्रभुको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ।””
‭‭

रोमी‬ ‭१०ः१३

“अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा गएर सारा सृष्‍टिलाई सुसमाचार प्रचार गर।”‭‭मर्कूस‬ ‭१६ः१५
31/08/2026

“अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “सारा संसारमा गएर सारा सृष्‍टिलाई सुसमाचार प्रचार गर।”
‭‭
मर्कूस‬ ‭१६ः१५

““कुन स्‍त्री होली जसको दश चाँदीका सिक्‍कामध्‍ये एउटा हरायो भने बत्ती बालेर उसले त्‍यो नपाउञ्‍जेल घर बढ़ारिकन मेहनतसँग ख...
24/08/2026

““कुन स्‍त्री होली जसको दश चाँदीका सिक्‍कामध्‍ये एउटा हरायो भने बत्ती बालेर उसले त्‍यो नपाउञ्‍जेल घर बढ़ारिकन मेहनतसँग खोज्‍दिन? हराएको सिक्‍का पाएपछि उसले आफ्‍ना मित्रहरू र छिमेकीहरूलाई बोलाएर भन्‍छे, ‘मसँग रमाओ, किनभने मैले मेरो हराएको सिक्‍का पाएकी छु।’ म तिमीहरूलाई भन्‍दछु, यसरी नै पश्‍चात्ताप गर्ने एक जना पापीको लागि परमेश्‍वरका स्‍वर्गदूतहरूका सामुन्‍ने आनन्‍द हुन्‍छ।””
‭‭

लूका‬ ‭१५ः८-१०

“तर तेरो बीचमा म दीन र नम्रहरूलाई छोड़िराख्‍नेछु, जसले परमप्रभुको नाउँमा भरोसा गर्छन्‌।”‭‭सपन्‍याह‬ ‭३ः१२
24/08/2026

“तर तेरो बीचमा म दीन र नम्रहरूलाई छोड़िराख्‍नेछु, जसले परमप्रभुको नाउँमा भरोसा गर्छन्‌।”
‭‭

सपन्‍याह‬ ‭३ः१२

“जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्‍यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्‍यो,”‭‭भजनसंग्रह‬ ‭११८ः२२
20/08/2026

“जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्‍यहीचाहिँ कुनाको शिर-ढुङ्गो बन्‍यो,”
‭‭

भजनसंग्रह‬ ‭११८ः२२

“तर प्रिय हो, तिमीहरूचाहिँ तिमीहरूको अति पवित्र विश्‍वासमा दृढ़ हुँदैजाओ र पवित्र आत्‍मामा प्रार्थना गर। आफैलाई परमेश्‍व...
19/08/2026

“तर प्रिय हो, तिमीहरूचाहिँ तिमीहरूको अति पवित्र विश्‍वासमा दृढ़ हुँदैजाओ र पवित्र आत्‍मामा प्रार्थना गर। आफैलाई परमेश्‍वरको प्रेममा राख र अनन्‍त जीवनको निम्‍ति हाम्रा प्रभु येशूको कृपाको प्रतीक्षा गर।”
‭‭

यहूदा‬ ‭१ः२०-२१

“भक्तिहीन र अर्थहीन कथाहरूदेखि एकदमै अलग बस। बरु आफैलाई भक्तिमा तालीम देऊ।”‭‭१ तिमोथी‬ ‭४ः७
17/08/2026

“भक्तिहीन र अर्थहीन कथाहरूदेखि एकदमै अलग बस। बरु आफैलाई भक्तिमा तालीम देऊ।”
‭‭

१ तिमोथी‬ ‭४ः७

“परमेश्‍वरको इच्‍छा पूरा गर्न र प्रतिज्ञा गरिएको प्रतिफल प्राप्‍त गर्न तिमीहरूलाई स्‍थिर रहनु आवश्‍यक छ।”‭‭हिब्रू‬ ‭१०ः३...
17/08/2026

“परमेश्‍वरको इच्‍छा पूरा गर्न र प्रतिज्ञा गरिएको प्रतिफल प्राप्‍त गर्न तिमीहरूलाई स्‍थिर रहनु आवश्‍यक छ।”
‭‭
हिब्रू‬ ‭१०ः३६

Address

Salbari
Siliguri
734005

Telephone

+919933422885

Website

Alerts

Be the first to know and let us send you an email when Bible Daily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Bible Daily:

Shortcuts

Share