09/06/2026
जन्मदिनको हार्दिक मंगलमय शुभकामना
परम पूजनीय गुरुदेवलाई समर्पित 💐🙏
ॐ अमराणी जीवन्तये स्वाहा॥
तपाईंको आयु हिमालझैँ अटल, आकाशझैँ विशाल र वज्रझैँ दृढ रहोस्। तपाईं सधैं स्वस्थ, सुखी र दीर्घायु रहनुहोस्। धर्मचक्र निरन्तर प्रवर्तन गर्दै समस्त प्राणीहरूको कल्याणका लागि तपाईंको पवित्र कार्य अझ व्यापक र सफल बनिरहोस्।
यस शुभ दिनमा हामी सम्पूर्ण श्रद्धाभावका साथ प्रार्थना गर्दछौं—
ॐ अमराणी जीवन्तये स्वाहा॥