22/05/2026
प्रिय दाजुभाइ तथा दिदीबहिनीहरू,
यस आइतबार बिहान ठीक ८:०० बजे Mahima Mandali Hyderabad मा आयोजना हुने (Pentecost and Shavuot Feast) पेन्तिकोस्त करार आराधना सेवा मा तपाईं सम्पूर्णलाई हार्दिक निमन्त्रणा गर्दछौं।
आउनुहोस्, पवित्र आत्माको सामर्थ्य र परमेश्वरको उपस्थितिमा एकतासाथ आराधना गरौं।
“तर पवित्र आत्मा तिमीहरूमा आउनुभएपछि तिमीहरूले शक्ति पाउनेछौ, र तिमीहरू यरूशलेममा, सारा यहूदियामा, सामरियामा र पृथ्वीको अन्तिम छेउसम्म मेरा साक्षी हुनेछौ।””
प्रेरित 1:8
समय: बिहान ८:०० बजे
स्थान: महिमा मण्डली, हैदराबाद
सबैलाई स्वागत छ।
परमेश्वरले तपाईंलाई आशिष् दिनुभयकोहोस्।
Subodh Ghimire Kairos