St. Peter's Catholic Church, Gaucharan, Assam Lingzey, East Sikkim.

  • Home
  • India
  • Ranipool
  • St. Peter's Catholic Church, Gaucharan, Assam Lingzey, East Sikkim.

St. Peter's Catholic Church, Gaucharan, Assam Lingzey, East Sikkim. Official Page of St. Peter's Church, Gaucharan, Assam Lingzey, East Sikkim. Stay Connected for updates & events. Call Us at : 62970-39639

30/08/2026

"तिमीहरूले प्रभु आफ्ना ईश्वरले दिनुभएको भूमिबाट पाकेको पहिलो फलफूल र उब्जनी ल्याएर प्रभुको भवनमा चढाउनू।"
— प्रस्थान २३:१९

क्याथोलिक मासको भेटि चढाउने समय (Presentation of the Gifts) मा रोटी र दाखमद्यका साथै विश्वासीहरूले आफ्नो खेतबारीका ताजा फलफूल, तरकारी र अन्य अन्नहरू पनि अल्तार (Altar) मा चढाउने गर्दछन्।​

"पृथ्वी प्रभुकै हो र यसमा भएका सबै थोक उहाँकै हुन्, संसार र त्यसमा बस्ने सबै प्राणी उहाँकै हुन्।"
— भजनसंग्रह २४:१

यो अभ्यासले ईश्वरले दिनुभएको प्राकृतिक आशिष्, भूमिबाट प्राप्त उब्जनी र विश्वासीहरूको कडा परिश्रमप्रतिको कृतज्ञता व्यक्त गर्दछ।

​"उहाँले नै आकाशबाट वर्षा र फलदायी ऋतुहरू दिएर तिमीहरूलाई आशिष् दिनुहुन्छ, अनि तिमीहरूको हृदयलाई भोजन र आनन्दले भरिदिनुहुन्छ।"
— प्रेरित १४:१७

30/08/2026

"तब येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, 'यदि कोही मेरो पछि आउन चाहन्छ भने, उसले आफूलाई इन्कार गरोस्, र आफ्नो क्रूस उठाएर मेरो पछि लागोस्।'" मत्ती १६:२४

आजको सुसमाचार.....

#क्याथोलिक

30/08/2026

आइरहन्छु प्रभु तिम्रो कोमल चरणमा....

23/08/2026

परमेश्वरको पाठो.....

#क्योथोलिक

23/08/2026

वहाँद्वारा, वहाँसम्म...

#क्योथोलिक

23/08/2026

बलिभजन (2): परमेश्वरको चोखो वेदीमा...

#क्योथोलिक

23/08/2026

बलिभजन (1): पुरोहित सँगसगै....

#क्योथोलिक ゚

23/08/2026

प्रभुको सुसमाचार....

#क्योथोलिक

23/08/2026

स्तुति भजन: प्रभु आफ्ना परमेश्वरलाई....

#क्योथोलिक

23/08/2026

दया-दया....

#क्योथोलिक

Address

Ranipool

Website

Alerts

Be the first to know and let us send you an email when St. Peter's Catholic Church, Gaucharan, Assam Lingzey, East Sikkim. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share