New Way Fellowship Church,Ranipool

New Way Fellowship Church,Ranipool New Way Fellowship Church is the Pentecostal Church, located at Lower NANDOK,Ranipool, East Sikkim. We would love you to come and be part of the service

मत्ती ४:४. तर येशूले जवाफ दिनुभयो, "लेखिएको छ, 'मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित ...
27/08/2026

मत्ती ४:४. तर येशूले जवाफ दिनुभयो, "लेखिएको छ, 'मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले जीवित रहँदछ'।"
NWFC Cottage meeting - 27/08/26.

एफिसी २:१०. किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्ने...
23/08/2026

एफिसी २:
१०. किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना गरिएका उहाँका हातका सीप हौं। हामी तीबमोजिम हिँड़ौं भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो। NWFC - Sunday Service - 23/08/26.

अय्यूब २:१०. अय्यूबले जवाफ दिए, "तिमी एक मूर्ख आइमाईजस्तै कुरा गर्दछ्यौ। परमेश्वरबाट हामीले सुखचाहिँ ग्रहण गर्ने र दु:ख ...
23/08/2026

अय्यूब २:
१०. अय्यूबले जवाफ दिए, "तिमी एक मूर्ख आइमाईजस्तै कुरा गर्दछ्यौ। परमेश्वरबाट हामीले सुखचाहिँ ग्रहण गर्ने र दु:ख ग्रहण नगर्ने?"
NWFC Sourani Sunday morning service - 23/08/26.

NWFC - Friday worship - 21/08/26.भजनसंग्रह २:८. मसँग माग, र म जातिहरूलाई तिम्रो उत्तराधिकार तुल्याइदिनेछु, र समस्त पृथ्व...
21/08/2026

NWFC - Friday worship - 21/08/26.
भजनसंग्रह २:८. मसँग माग, र म जातिहरूलाई तिम्रो उत्तराधिकार तुल्याइदिनेछु, र समस्त पृथ्वी तिम्रो निजी सम्पत्ति तुल्याइदिनेछु।
१०. यसकारण हे राजा हो, बुद्धिमान् होओ, पृथ्वीका शासक हो, सावधान!

मत्ती ७:२४.   "यसकारण जसले मेरा यी वचन सुन्छ र पालन गर्छ, म एक जना बुद्धिमान् मानिससँग त्यसको तुलना गर्छु, जसले आफ्नो घर...
20/08/2026

मत्ती ७:
२४. "यसकारण जसले मेरा यी वचन सुन्छ र पालन गर्छ, म एक जना बुद्धिमान् मानिससँग त्यसको तुलना गर्छु, जसले आफ्नो घर चट्टानमाथि बनायो।
२५. अनि पानी पर्यो, र बाढ़ी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो, र पनि त्यो घर ढलेन। किनकि त्यो चट्टानमाथि बसालिएको थियो।
Cottage meeting - 20/08/26.

गलाती २ २०. म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अ...
16/08/2026

गलाती २
२०. म ख्रीष्टसँगै क्रूसमा टाँगिएको छु, अब उप्रान्त जिउने म होइनँ, तर ख्रीष्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु, त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो, र मेरो निम्ति आफूलाई अर्पण गर्नुभयो।

हितोपदेश १५:१. नम्र जवाफले क्रोधलाई शान्त पार्छ, तर कठोर वचनले रीस उठाउँछ। - NWFC  - Sunday service - 16/08/26.
16/08/2026

हितोपदेश १५:
१. नम्र जवाफले क्रोधलाई शान्त पार्छ, तर कठोर वचनले रीस उठाउँछ। - NWFC - Sunday service - 16/08/26.

NWFC.Panjab एफिसी ४:३. शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर।
16/08/2026

NWFC.Panjab
एफिसी ४:३. शान्तिको बन्धनमा पवित्र आत्माको एकता कायम राख्न प्रयत्न गर।

Address

Ranipool
737135

Opening Hours

Saturday 9am - 5pm
Sunday 9am - 2pm

Website

Alerts

Be the first to know and let us send you an email when New Way Fellowship Church,Ranipool posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to New Way Fellowship Church,Ranipool:

Shortcuts

Share