New Manna Nepali Church pune India

New Manna Nepali Church pune India Manna Nepali Church Pune Maharashtra India. मत्ती ६:३३ तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्।

31/08/2026
New Manna Nepali Church Pune Maharashtra India Dapodi 5th Sunday 30-08-2026 God is good.परमेश्वर लाई महिमा भएको होस्।यशै...
31/08/2026

New Manna Nepali Church Pune Maharashtra India Dapodi 5th Sunday 30-08-2026 God is good.परमेश्वर लाई महिमा भएको होस्।
यशैया ५५:१०-११
जसरी वृष्टि र हिउँ आकाशबाट झर्छ र त्यतैतिर फर्केर जाँदैन, तर जमिनलाई भिजाएर बाली उमार्छ, र छर्नेलाई बीउ र खानेलाई भोजन दिन्छ, त्यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।

New Manna Nepali Church Pune Maharashtra India 4th Sunday Prayer Sangati. 23-08-2026 परमेश्वर लाई महिमा भएको होस् आजको स...
23/08/2026

New Manna Nepali Church Pune Maharashtra India 4th Sunday Prayer Sangati. 23-08-2026 परमेश्वर लाई महिमा भएको होस् आजको संगती बाट।
हितोपदेश ४:२२-२३,किनभने मेरो वचन पाउनेको निम्ति त्यो जीवन हो, र त्यसको सारा शरीरको निम्ति स्वास्थ्य हो।
सबै कुराभन्दा बढी, आफ्नो हृदयलाई सुरक्षित राख्, किनभने त्यो सारा जीवनको मूल हो।

New Manna Nepali Church Pune Maharashtra India 3th Sunday 16-August 2026 परमेश्वर को राज्य को खोजी, मत्ती ६:३३-३४तर पहिल...
16/08/2026

New Manna Nepali Church Pune Maharashtra India 3th Sunday 16-August 2026 परमेश्वर को राज्य को खोजी, मत्ती ६:३३-३४
तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर, र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्।
यसकारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्ति पर्याप्त छ।

New Manna Nepali Church Pune Maharashtra India 15th August 2026 परमेश्वर लाई महिमा भएको होस् आज आत्मिक जागृति ख्रिष्टियन...
15/08/2026

New Manna Nepali Church Pune Maharashtra India 15th August 2026 परमेश्वर लाई महिमा भएको होस् आज आत्मिक जागृति ख्रिष्टियन युवा सेमिनार।

New Manna Nepali Church Pune Maharashtra India 2st Sunday Sangati 9-08-2026, God bless you all of you आज को साप्ताहिक सं...
09/08/2026

New Manna Nepali Church Pune Maharashtra India 2st Sunday Sangati 9-08-2026, God bless you all of you आज को साप्ताहिक संगती परमेश्वर लाई महिमा भएको होस्। सबै लाई आशिष दिनुभएको होस्।
२ कोरिन्थी ९:७ अनि हरेक मानिसले आफ्नो मनमा सङ्कल्प गरेबमोजिम देओस्, इच्छा नभई होइन, न त करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।
लूका ६ :३८ देओ, र तिमीहरूलाई पनि दिइनेछ। मानिसहरूले प्रशस्त परिमाणमा खाँदीखाँदी बेसरी हल्लाएर, पोखिने गरी तिमीहरूको पोल्टामा राखिदिनेछन्। किनकि जुन नापले तिमीहरू दिन्छौ, त्यही नापमा तिमीहरूले पनि फिर्ता पाउनेछौ।

New Manna Nepali Church Pune Maharashtra India 1st Sunday Sangati blessing all of you.परमेश्वर लाई महिमा भएको होस् आज को...
02/08/2026

New Manna Nepali Church Pune Maharashtra India 1st Sunday Sangati blessing all of you.
परमेश्वर लाई महिमा भएको होस् आज को आइतबार को साप्ताहिक संगती मा उपस्थित सम्पूर्ण लाई परमेश्वर ले आषिस दिनु भयेको होस्।

Address

9765147710
Pune
765147

Website

Alerts

Be the first to know and let us send you an email when New Manna Nepali Church pune India posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to New Manna Nepali Church pune India:

Shortcuts

Share