गोवा नेपाली एजि चर्च Goa Nepali ag church

  • Home
  • India
  • Panjim
  • गोवा नेपाली एजि चर्च Goa Nepali ag church

गोवा नेपाली एजि चर्च  Goa Nepali ag church आइतबारको सेवा
👉️बिहानको मापुसा 7:30-9:30सम्म
👉️दिउसोको सेवा तालिगाउ आदर्श सर्कल 3-5:30 सम्म हुन्छ।

03/04/2026

परमेस्वरले बिमारिहरु र दुष्ट आत्माहरुलाई छुटकारा दिनुभएको छ।
प्रभुलाई महिमा होस।

 #हार्दिक  #निमन्त्रणा #फ्री  #इन्ट्री                                                  #फ्री  #इन्ट्रीबृहतरूपमा चङ्गाई ...
03/04/2026

#हार्दिक #निमन्त्रणा
#फ्री #इन्ट्री #फ्री #इन्ट्री

बृहतरूपमा चङ्गाई छुटकाराको प्रार्थना सभा हुन गई रहेको छ।
यहि मिति मे महिनाको 1,2 र 3 तारिखमा
👉️ के तपाईं बिमारी हुनुहुन्छ र वर्षदिल्ली अस्पताल धामीझाँक्रीकोमा गएर पनि निको भएको छैन भने यो सभाको तपाईंको निको हुने र छुटकारा हुने सभा हुनेछ।
👉️ कुनै पनि कारणले चिन्तित र डिप्रीशनमा हुनुहुन्छ भने यो प्रार्थना सभा तपाईंको छुटकाराको सभा हुनेछ।
👉️तपाईंको छिमेकीहरुमा कोहि दुष्ट आत्माले,तन्त्रमन्त्रले,बोक्सिले सताएको छ भने उहाहरुलाई भनिदिनुहोस कि यो सभा छुटकारा को सभा हो भने।
👉️ बिश्वास साथ आउनुहोस र एक अदभूत काम देख्नुहोस।

Address

Miramar Taligao
Panjim

Alerts

Be the first to know and let us send you an email when गोवा नेपाली एजि चर्च Goa Nepali ag church posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to गोवा नेपाली एजि चर्च Goa Nepali ag church:

Shortcuts

Share