Turuk H.C.P Church,S , Sikkim

Turuk H.C.P Church,S , Sikkim Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Turuk H.C.P Church,S , Sikkim, Religious organisation, Namchi.

10/11/2024

मत्ती 19 : 14

तर येशूले भन्‍नुभयो, “बालकहरूलाई मकहाँ आउन देओ, तिनीहरूलाई नरोक। किनभने स्‍वर्गको राज्‍य यस्‍तैहरूको हो।”

13/10/2024

भजनसंग्रह 34 : 3

मसँगसँगै परमप्रभुको महिमा गर, र हामी एकसाथ उहाँको नाउँ उच्‍च पारौं!

09/09/2024

Yesterday, Sunday Service 2024
Worship: Youth Group "

भजनसंग्रह 29 : 2

परमप्रभुको नाउँलाई सुहाउँदो महिमाको श्रेय उहाँलाई देओ। उहाँको पवित्रताले सुशोभित भएर परमप्रभुको आराधना गर।

01/09/2024

Today Sunday Service
Worship: Mother's Group

भजनसंग्रह 9 : 1

हे परमप्रभु, मेरो पूरा हृदयले म तपाईंको प्रशंसा गर्नेछु। तपाईंका सबै आश्‍चर्यकर्महरूको वर्णन म गर्नेछु।

प्रभुलाई धन्यवाद होस् प्रार्थना अनि विश्वास मा सुरु गरिएको lunchok मा branch चर्च भवन प्रभुले नै  निर्माण गर्नुहुनेछ,
25/08/2024

प्रभुलाई धन्यवाद होस् प्रार्थना अनि विश्वास मा सुरु गरिएको lunchok मा branch चर्च भवन प्रभुले नै निर्माण गर्नुहुनेछ,

12/08/2024

Yesterday youth day Celebration,

१ तिमोथी 4 : 12

जवान छौ भन्‍दैमा कसैले तिमीलाई तुच्‍छ नठानोस्, तर विश्‍वासीहरूका अगि बोलीवचन, आचरण र प्रेममा, विश्‍वासमा र शुद्धतामा तिमी एक उदाहरण बन।

मत्ती 21 :2226/7/24 Whole night Prayer. मण्डलीले प्रार्थना गर्नु अनि प्रार्थनामा समय बिताउन  कति आवश्यक छ l आउ हामी प्रा...
26/07/2024

मत्ती 21 :22

26/7/24 Whole night Prayer.
मण्डलीले प्रार्थना गर्नु अनि प्रार्थनामा समय बिताउन कति आवश्यक छ l आउ हामी प्रार्थना गर्ने मण्डली बनिन्दै जाउँ।
Leading: Ps Phurba tamang

हिब्रू 13 : 7आफ्‍ना अगुवाहरूको सम्‍झना राख, जसले परमेश्‍वरको वचन तिमीहरूलाई सुनाए। तिनीहरूका जीवनको परिणामलाई ध्‍यान देओ...
15/07/2024

हिब्रू 13 : 7

आफ्‍ना अगुवाहरूको सम्‍झना राख, जसले परमेश्‍वरको वचन तिमीहरूलाई सुनाए। तिनीहरूका जीवनको परिणामलाई ध्‍यान देओ, र तिनीहरूका विश्‍वासको अनुकरण गर।
Birthday celebration Our,Rev,Ps, Adam Uncle 🎉🎉🥳🎂🎁

07/07/2024

July 1st Sunday Service, Holy Communion
😇 Day

23/06/2024

Youths Group Dance

21/06/2024

46th Foundation celebration

46th foundation day Celebration Turuk H.C. P Church भजनसंग्रह 118 : 23यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्‍टिमा आश्‍च...
16/06/2024

46th foundation day Celebration Turuk H.C. P Church

भजनसंग्रह 118 : 23

यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्‍टिमा आश्‍चर्यमय छ।

Address

Namchi

Website

Alerts

Be the first to know and let us send you an email when Turuk H.C.P Church,S , Sikkim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share