शिद्धेश्वर Chardham Namchi Sikkim

शिद्धेश्वर Chardham Namchi Sikkim चार धाम (Official Page)

11/06/2026
11/06/2026
05/06/2026

ता 5 6 2026 श्रीसिद्धेश्वर चारधाम नाम्चीमा विश्व पर्यावरण दिवस भव्यताका साथमा पालन गरीयो । आएका भक्तजन ले उल्लासका साथ आफ्ना परिवारका साथमा सहभागिता लिएका थिए। यस पावन अवसर मा धामका प्रशासन आधिकारि नारद मणी शर्मा सहायक प्रशासन आधिकारि प्रकाश छेत्री मुख्य पर्यवेक्षक सह समन्वयक डम्बर कुमार सुब्बा अफिस इन्चार्ज शुभास राई मुख्य पण्डित कपिल मणी खनाल अन्य गुरुजन र धाममा कर्यरत सम्पूर्ण सदस्यहरूको सहभागिता रहेको थियो।

28/05/2026

28/05/2026 Namchi Sikkim

सिद्धेश्वर धामलाई सुन्दर बनाउन  निरन्तर कार्य चलिरहनेछ
21/05/2026

सिद्धेश्वर धामलाई सुन्दर बनाउन निरन्तर कार्य चलिरहनेछ

Address

Chardham Namchi
Namchi
737126

Website

Alerts

Be the first to know and let us send you an email when शिद्धेश्वर Chardham Namchi Sikkim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share