Krishna mandir - mirik

Krishna mandir - mirik Diving deep into the realms of spirituality, where the mind meets the soul.✨💗
मम सतैव नाम राधा नाम परम प्रियं ❣️

12/08/2026

Har Har mahadev 🔱🚩

भोली ता 10/04/2026 शुक्रबार राम सेतु भगवान श्रीरामले आफ्नो वानर सेना लिएर लंका जानको निम्ती निर्माण गर्दा उपयोग भएको शिल...
09/04/2026

भोली ता 10/04/2026 शुक्रबार राम सेतु भगवान श्रीरामले आफ्नो वानर सेना लिएर लंका जानको निम्ती निर्माण गर्दा उपयोग भएको शिला दर्शनको निम्ती कृष्ण मन्दिरमा राखिने भएको छ।सबैजनाले दिउसो 12 बजीदेखि दर्शन राखिने छ।यस दुर्लभ क्षणलाई नगुमानु होला। जय श्री राम। 🏹🚩

🙏 श्री हनुमान जयन्तीको हार्दिक शुभकामना 🙏सम्पूर्ण भक्तजनहरूमा श्री हनुमान जयन्तीको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना ...
02/04/2026

🙏 श्री हनुमान जयन्तीको हार्दिक शुभकामना 🙏

सम्पूर्ण भक्तजनहरूमा श्री हनुमान जयन्तीको पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं।
बजरंगबलीको कृपा सधैं तपाईंमाथि रहोस्, जीवनमा शक्ति, साहस र सफलता प्राप्त होस्।

जय श्री राम 🚩
जय बजरंगबली 🚩

24/03/2026

🚩 राम नवमी र्‍यालीमा सहभागी हुनुहोस् 🚩
२७ मार्च | बिहान ११ बजे
एकता, शक्ति र भक्तिमा हामी सबै एकजुट बनौँ 🙏
जय श्रीराम 🏹❤️

14/02/2026

🔱❤️

13/02/2026

With the blessings of Lord Shiva,
You are warmly invited to Mahashivratri Darshan
📅 15th February
📍 Sharvanajik Shivalaya, Dhan
🔱 Har Har Mahadev

Address

Mirik , Krishnanagar
Mirik
734214

Website

Alerts

Be the first to know and let us send you an email when Krishna mandir - mirik posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Krishna mandir - mirik:

Shortcuts

Share