Umanath dham

Umanath dham Umanath dham chalouni,p.s_matelli,d.t_jalpaiguri,peaceful n meditation forest n soo many others

allag,sristy to protect our mother land,through the religious organisation

30/08/2026

ओम नमःनारायण।
औम नमःशिवाय।

24/08/2026

ओम नमःनारायण।
औम नमःशिवाय।
नंदीमहाराजको भक्ति र उमानाथ धामको पवित्रतालाई झलकै रहेको सुन्दर क्षण।
उमानाथ धामको प्रांगणमा भक्तिभावको बास,शिव धाममा चरणमा नंदी उभिनछ ,लिएर अटल बिस्वास र प्रसादको रुपमा नंदी महाराजले शिव कृपा पाउँदा अलौकिक आनन्द।
यस्तै रुपमा शिव भक्तिमा,अमूल्य रसमा नन्दी महाराज सयम मग्न।

24/08/2026

ओम नमःशिवाय। ��

ओम नमःनारायण। औम नमःशिवाय शुभ सोमबार बिहानीको संपूर्ण परिवारमा शुभ प्रभात।
24/08/2026

ओम नमःनारायण।
औम नमःशिवाय
शुभ सोमबार बिहानीको संपूर्ण परिवारमा शुभ प्रभात।

शुभ सोमबारको बिहानीमा संपूर्णमाऔम नमःनारायण। औम नमःशिवाय। शुभ प्रभात 🙏🙏🙏
17/08/2026

शुभ सोमबारको बिहानीमा संपूर्णमा
औम नमःनारायण।
औम नमःशिवाय।
शुभ प्रभात 🙏🙏🙏

ओम नमःनारायण। औम नमःशिवाय। आज श्री श्री उमानाथ धामको प्रगाणमा सावनमास पूजाको साङ्गे पूजन कार्यक्रम केही तस्वीरहरू ।    ह...
16/08/2026

ओम नमःनारायण।
औम नमःशिवाय।
आज श्री श्री उमानाथ धामको प्रगाणमा सावनमास पूजाको साङ्गे पूजन कार्यक्रम केही तस्वीरहरू ।
हर 🙏हर महादेव। जय भोले🙏नाथ

औम नमःनारायण। औम नमःशिवाय। शुभ प्रभात ☀️🙏
16/08/2026

औम नमःनारायण।
औम नमःशिवाय।
शुभ प्रभात ☀️🙏

15/08/2026

औम नमःनारायण।
औम नमःशिवाय।
80वं भारत स्वतंत्रको पवन अवसरमा सम्पूर्ण देशवासी अनि बिर पुरुषहरूमा श्रद्धांजलि श्रद्धा नमन गर्दै हार्दिक बधाई अनि शुभकामना ।
जय बिस्व भारत 🚩🚩
भारत माताकी जय 🇮🇳🇮🇳
वंदे मात्रम 🙏🙏जय हिंद
🇮🇳सत्यमेव जायते🇪🇬

समय भन्दा पहिला र भाग्यभन्दा धेरै कसैले केही पाउदैन। त्यसैले आफ्नो तर्फबाट परिश्रम,इमानदारतालाई जारी राख्नुहोस। बाँकी सब...
01/08/2026

समय भन्दा पहिला र भाग्यभन्दा धेरै कसैले केही पाउदैन।
त्यसैले आफ्नो तर्फबाट परिश्रम,इमानदारतालाई जारी राख्नुहोस।
बाँकी सबै धर्य र समयलाई छोडिदिनु होस्।
शुभ रात्री 🙏🙏🙏
हर हर महादेव। ओम नमःशिवाय।।

निर्मल बनोस् मन प्रार्थना भजन गुरु छहारी वृंदावन 🎙 स्टूडियो आदरणीय पुष्पन प्रधान ज्यूको रचना मा मीठो भजन। जय श्री राधे। ...
01/08/2026

निर्मल बनोस् मन
प्रार्थना भजन गुरु छहारी वृंदावन 🎙 स्टूडियो
आदरणीय पुष्पन प्रधान ज्यूको रचना मा मीठो भजन।
जय श्री राधे। जय श्री कृष्ण 🙏🙏🙏

PRARTHANA (Mann Nirmal Banos) by Pushpan Pradhan | Nepali Bhajan So...

Address

Matiali

Telephone

+918972153444

Website

Alerts

Be the first to know and let us send you an email when Umanath dham posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share