चापागाई बाजेको पुजा सामग्री पसल

  • Home
  • India
  • Madhavpur
  • चापागाई बाजेको पुजा सामग्री पसल

चापागाई बाजेको पुजा सामग्री  पसल Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from चापागाई बाजेको पुजा सामग्री पसल, Religious organisation, Ratnanagar, Madhavpur.

हाम्रो स्थान
22/07/2019

हाम्रो स्थान

हामी कहाँ  जन्मदेखि  मृत्युसम्मका सस्कार, पुजा ,कर्मकाण्ड ,यज्ञ  आदि कार्यहरुको लागि आवस्यक  पुजा सामग्रीहरु होलसेल तथा ...
22/07/2019

हामी कहाँ जन्मदेखि मृत्युसम्मका सस्कार, पुजा ,कर्मकाण्ड ,यज्ञ आदि कार्यहरुको लागि आवस्यक पुजा सामग्रीहरु होलसेल तथा खुद्रा मुल्यमा उपल्ब्ध गराउनु साथै ज्योतिष परामर्श सेवा उपलब्ध गराइन्छ । साथै २०७६ साल को चाडपर्व भित्रीने क्रममा आउदै गरेको नाग पन्चमी तथा जनै पुर्णिामाका सम्पुर्ण पुजा सामग्री आइसकेको ब्यहोरा जानकारी गराउदछौ

प्रो. दोयनारायण चापागाई
सम्पर्क :9847022846,9846961417
रत्ननगर -१३ टाडी ,अमिलिया चितवन

आज श्रावण महिना को पहिलो सोमबार श्री महादेव  शिव को पुजा आर्चना गरि  मनाइएको छ साथै श्रावण महिना भरिनै सोमबार एक भक्त एक...
22/07/2019

आज श्रावण महिना को पहिलो सोमबार श्री महादेव शिव को पुजा आर्चना गरि मनाइएको छ साथै श्रावण महिना भरिनै सोमबार एक भक्त एक चित्त रहि श्री महादेव को पुजा ध्यान गरिन्छ । देवता हरुका पनि देवता श्री महादेव भगवान ले सम्पुर्ण भक्तजनहरुको कल्याण गरून् । ॐ नम: शिवाय ,ॐ नम:शिवाय ,ॐ नम: शिवाय।

महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका ना...
04/03/2019

महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो । यो भगवान शिवको प्रमुख पर्व हो । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्री मोहरात्री सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्री मध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइने गरिन्छ । व्रतोत्सवरूमध्ये सर्वोत्तम कहलिएको महाशिवरात्रीका दिन आज भक्तजनहरूले शुद्ध भई शिव मन्दिरमा पूजा-अर्चना गरी व्रत बस्ने र भगवान् शिवको प्रिय वस्तु दूध धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी " ऊँ नमः शिवाय" मंत्र जप्ने गरेमा सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास रहेको छ । ब्रह्माले रूद्ररूपी शिवजीलाई उत्पन्न गरेको दिन, शिव पार्वतीको विवाहको दिन शिवरात्री पर्व कृष्ण चतुर्दशीमा मनाइन्छ । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दुग्धाभिषेक र शिव महिमा कीर्तन शिवरात्रीको पूजा अर्चनाका मुख्य अङ्ग मानिन्छन् । शिवरात्री पर्वलाई पर्वको राजा भनिन्छ र शिवरात्रीको पालनाले भोग र मोक्ष दुवैको प्रप्ति हुन्छ भनिन्छ । शिवरात्रीमा ठूला साना मन्दिरहरूमा धुमधामसँग श्रद्धा भावना व्यक्त गर्ने परम्परा रहेको छ । शिवरात्री पूजामा व्रतकालमा भगवान शिवको ध्यान, पूजन र जप गरिन्छ, जागरण कालमा भक्तको सम्पूर्ण सत्ता जागरणबाट शिवमय बन्दछ । पूजन वा शिवार्चनमा इशान मूर्तिलाई दूधले स्नान गराइन्छ । अघोर मूर्तिलाई दहीले स्नान गराइन्छ, वामदेव मूर्तिलाई घिउले स्नान गराइन्छ, सद्योजात लिंगोद्भवमूर्तिलाई महले स्नान गराइन्छ । कतिपयले शिवरात्रीलाई ऋषि बोधोत्सवका रूपमा मनाउने गरेका छन् ।

14/10/2018

EDV 2020आबेदन धमाधम भरिदै छ।
#आवश्यक जानकारी
क. नाम थर ,जन्म मिति ,जन्म स्थान
ख . स्थाइ ठेगाना Email address
ग .फोन नम्बर , बिवाहित अबिवहित
घ .बिवाहित भए श्रीमती को नाम
ङ. बाल बच्चा संख्या
च . फोटो .
छ .१२ कक्षा पास गरेको हुनु पर्ने तर तत्काल certificate आवस्यक नपर्ने

# फोटो
क, white backgroud हुनु पर्ने
ख, ६ महिना भित्र को फोटो हुनुपर्ने
ग, चस्मा,सिक्री लगाएको हुन नहुने
घ, सेल्फी फोटो हुन नहुने
ङ, आफ्नो छाया पछाडी देखिन नहुने
च, 2"*2"को हुनुपर्ने
छ, maximum २४० kb भन्दा तल हुनु पर्ने

चापागाइ बाजेको पुजा सामग्री पसल
अमिलिया , टाडी चितवन
सम्पर्क :9847022846,9846961417
मात्र रु.५०/-

चापागाइ बाजेको पुजा सामग्री पसलRatnanagar 44200, Nepal+977 984-7022846
28/09/2018

चापागाइ बाजेको पुजा सामग्री पसल
Ratnanagar 44200, Nepal
+977 984-7022846

★★☆☆☆ · Religious Goods Store · Ratnanagar 44200

Address

Ratnanagar
Madhavpur
44200

Opening Hours

Monday 6am - 8pm
Tuesday 6am - 8pm
Wednesday 6am - 8pm
Thursday 6am - 8pm
Friday 6am - 8pm
Saturday 6am - 8pm
Sunday 6am - 8pm

Telephone

9847022846

Website

Alerts

Be the first to know and let us send you an email when चापागाई बाजेको पुजा सामग्री पसल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share