27/11/2024
“IMPORTANT NOTICE: Rev. Samuel Lepcha, Presbyter-in-Charge of Macfarlane Memorial Church CNI, has had his WhatsApp account hacked. The hacker is impersonating him and requesting money. Please do NOT engage with these messages. We urge you to report the account immediately. Thank you for your cooperation.”
“सूचना: म्याकफार्लेन मेमोरियल चर्च CNI का प्रिस्बिटर-इन-चार्ज, रेव. सामुएल लेप्चाको व्हाट्सएप अकाउन्ट ह्याक भएको छ। ह्याकरले उहाँको नक्कल गर्दै पैसा मागिरहेको छ। कृपया यस्ता सन्देशहरूमा कुनै प्रतिक्रिया नदिनुहोस्। हामी तपाईंलाई तुरुन्तै अकाउन्ट रिपोर्ट गर्न अनुरोध गर्दछौं। तपाईंको सहयोगको लागि धन्यवाद।”