Sri Sri Someshwar mandir

Sri Sri Someshwar mandir Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sri Sri Someshwar mandir, Religious organisation, Gorubathan sombaray bazar, Kalimpong.

|| कलश यात्रा ||८ अप्रेल गोरुबथान:सोमबारे बजार सोमेश्वर मन्दिरकाे तत्वधनमा बाबरी खेल मैदान मा आज देखी आरम्भ भयो   श्री श...
08/04/2025

|| कलश यात्रा ||
८ अप्रेल गोरुबथान:
सोमबारे बजार सोमेश्वर मन्दिरकाे तत्वधनमा बाबरी खेल मैदान मा आज देखी आरम्भ भयो श्री श्री मार्कण्डेय नवाह ज्ञान महायज्ञ पुराण।

२०२५को महापुराण भोलिदेखि सुरू हुन गई रहेछ! भोलि को कलश यात्रामा सबै भक्तजनलाई उपस्थित भै दिन सोमेश्वर मन्दिर पुरण समिति ...
07/04/2025

२०२५को महापुराण भोलिदेखि सुरू हुन गई रहेछ! भोलि को कलश यात्रामा सबै भक्तजनलाई उपस्थित भै दिन सोमेश्वर मन्दिर पुरण समिति द्वारा विनम्र अनुरोध गर्दछौं !
समय - बिहान १०:३० बजे!

01/04/2025

श्री श्री सोमेश्वर मन्दिर
🙏 सर्व भक्तजनलाई हार्दिक निमन्त्रणा 🙏

श्री श्री मार्कण्डेय महायज्ञमा सम्पूर्ण भक्तजनहरूलाई उपस्थित भई माता दुर्गाको कृपा प्राप्त गर्न हार्दिक निमन्त्रणा गर्दछौं।

📅 मिति: २०८१ वैशाख २ देखि २०८१ वैशाख १० (अप्रिल ८ - अप्रिल १६, २०२४)
📍 स्थान: श्री श्री सोमेश्वर मन्दिर

आउनुहोस्, माता दुर्गाको कृपा प्राप्त गरी शक्ति, भक्ति र शान्ति को मार्गमा अग्रसर बनौं।

जय माता दी! 🙏

Late post 2024 Puran
28/11/2024

Late post 2024 Puran

Address

Gorubathan Sombaray Bazar
Kalimpong

Website

Alerts

Be the first to know and let us send you an email when Sri Sri Someshwar mandir posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share