05/04/2025
" औ उहाँको भय मान्नेहरूमाथि उहाँको कृपा पुस्तौसम्म हुन्छ । - लूका 1:50"
जसले परमेश्वरको भय मान्छ र उहाँको वचनमा रहन्छ तिनीहरू माथि उहाँको कृपा पुस्तादेखि पुस्तासम्म रहन्छ । उहाँको प्रेम असीमित छ र बिहानीको सूर्य जस्तै प्रत्येक दिन हामीलाई उहाँको अनुग्रह र कृपाले ढाक्नुहुन्छ । आमेन ।।