SNM Kalimpong Branch.

SNM Kalimpong Branch. Satsang Bhawan

24/02/2025

परियोजना अमृतअन्तर्गत स्वच्छ जल स्वच्छबारे प्रकाश पार्दै सन्त निरंतरकारी मिशन कालेबुङ शाखाका मुखी बिजय छेत्रिजि।

Here's the translation:"Inspired by the teachings of Baba Hardev Singh Ji Maharaj, 'Project Amrit: Swacha Jal, Swacha Ma...
24/02/2025

Here's the translation:

"Inspired by the teachings of Baba Hardev Singh Ji Maharaj, 'Project Amrit: Swacha Jal, Swacha Man' is organized by Sant Nirankari Mission, Kalebung Shakha, under the guidance of Shakha Pramukh Bijay Chettriji and other sant mahatmaji at palla khola(Relli)

26/02/2024

धन निरंकार जी 🙏

हिमालयन योग संस्थान कालेबुङका प्रशिक्षक एवं महासचिवले सफाइ। अभियानको सरहना गर्दै आफ्नो मन्तव्य यसरी राखेका छन् ।

|| धन निरंकार जी ||प्रोजेक्ट अमृत अन्तर्गत सन्त निरंकारी मिसन कालेबुङ शाखा द्वारा स्वच्छ जल स्वच्छ मन कार्यक्रम सम्पन्न ...
25/02/2024

|| धन निरंकार जी ||
प्रोजेक्ट अमृत अन्तर्गत सन्त निरंकारी मिसन कालेबुङ शाखा द्वारा स्वच्छ जल स्वच्छ मन कार्यक्रम सम्पन्न भयो। यस कार्यक्रम अन्तर्गत सन्त निरंकारी कालेबुङ शाखाका सेवादलहरुले यहाँको बाघधारा परिसरको सफसफाइ कार्यक्रम सफलता पुर्ण सम्पन्न गरियो।

25/02/2024

सन्त निरंकारी मिसन कालेबुङ शाखाको तत्वधानमा आज बाघधारा परिसरमा सन्त निरंकारी मिशन कालेबुङ शाखाको मुखी बिजय छेत्रीजी अनि क्षेत्रिय सेवा दलका संचालक अनुप गुप्तजी कोअगुवाईमा सेवादल अनि सम्पुर्ण सन्त माहत्माहरुले बाबा हरदेव सिंहजीको शिक्षाबाट प्रेरित अमृत योजना अन्तर्गत स्वच्छ जल स्वच्छ मन कार्यक्रममा भाग लियो। यसै कार्यक्रम अन्तर्गत कालेबुङ् शहरको मुख्य जलस्रोत बाघधाराको सफाई अभियान अति नै सफलता पुर्वक सम्पन्न भयो । अमृत योजना स्वछ जल स्वछ मन सफाइ अभियान भारतको विभिन्न क्षेत्रहरुमा सफलता पुर्ण सम्पन भइरहेको छ। उक्त सफाइ अभियानले सम्पुर्ण गाउँ बासी लगायत बाघधारा सँग आश्रित महानुभवहरुले आभार व्यक्त गरेकाछन् साथै सेभ बाधधारा कमिटीका सभापति भुषन प्रधान लगायत कमिटीका सदस्यहरुले अमृत योजनाको सारहना गरेका छन्।

आदरणीय महात्मा मायाजिको हजुरीमा नवबर्ष २०२४को हार्दिक मंगलमय शुभकामनासहित हर्षोउल्लासको साथमा सत्सङको आनन्दलिदै सन्त महा...
01/01/2024

आदरणीय महात्मा मायाजिको हजुरीमा नवबर्ष २०२४को हार्दिक मंगलमय शुभकामनासहित हर्षोउल्लासको साथमा सत्सङको आनन्दलिदै सन्त महात्माहरु🙏🙏

23/06/2023

विश्व योग दिवसको शुअवसरमा सन्त निरंकारी मिशन कालेबुङ शाखाका सेवादल अनि भक्तहरुले आफ्नो प्रस्तुति दिदै ।

विश्व पर्यावरण दिवसको शुअवसरमा सन्त निरंकारी मिशन कालेबुङ शाखाका सेवादल अनि भक्तहरुले गरे बृक्ष  रोपन अनि सफाई अभियान 🌴🌱...
05/06/2023

विश्व पर्यावरण दिवसको शुअवसरमा सन्त निरंकारी मिशन कालेबुङ शाखाका सेवादल अनि भक्तहरुले गरे बृक्ष रोपन अनि सफाई अभियान 🌴🌱🌲

01/03/2023

Project Amrit swacha jal swacha man ..SNM kpg branch

26/02/2023

धन्यबाद दिदै गाउलेको तर्फबाट

Address

Sant Nirankari Satsang Bhawan , , Ringkingpong Road Near SSB Office
Kalimpong
734301

Website

Alerts

Be the first to know and let us send you an email when SNM Kalimpong Branch. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share