09/07/2026
टाँशी छ्योई फेलिङ गुम्बा मा गरिएको पवित्र दानका लागि
तपाई अनि तपाईको सम्पूर्ण परिवारलाई गुम्बा समितिको तर्फबाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं। 🙏
धर्मकार्यमा तपाईहरूको अमूल्य योगदानले गुम्बालाई ठूलो सहयोग पुगेको छ।💐💐💐