Chhireshwornath, Mahendranagar, Dhanusha

Chhireshwornath, Mahendranagar, Dhanusha Mahendranagar, Dhanusha which has recently been as municipality Chirreshwornath. It is located 15 km north from Janakpur and about 8 km south of Dhalkebar.

IMPORTANT NOTICE !घर नक्सा सम्वन्धी अत्यन्त जरुरी सूचना ।
02/10/2023

IMPORTANT NOTICE !
घर नक्सा सम्वन्धी अत्यन्त जरुरी सूचना ।

CCTV SURVEILLANCE INSTALLATION IN THE CITY UNDER SUPERVISION OF CITY POLICE.क्षीरेश्वरनाथ नगरपालिकालाई सुन्दर, शान्त र अ...
14/06/2021

CCTV SURVEILLANCE INSTALLATION IN THE CITY UNDER SUPERVISION OF CITY POLICE.
क्षीरेश्वरनाथ नगरपालिकालाई सुन्दर, शान्त र अपराधमुक्त नगर निर्माणको परिकल्पना अनुरुप नगरपालिकाको बजार क्षेत्र सखुवा बजार, महेन्द्रनगरको विभिन्न भाग जनकपुर ढल्केवर सडक खण्डसहितको ठाउँमा सिसिटिभी क्यामेरा जडान गरिँदै । नगरपालिकाद्धारा जडान भईरहेको सम्पूर्ण सिसिटिभी क्यामराको नियन्त्रणको जिम्मेवारी ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको रहनेछ ।

NOTICE !!!
04/06/2021

NOTICE !!!

Mobile Device Management System (MDMS) to go live from Shrawan 1 मोबाइल ह्याण्डसेटको प्रयोग तथा बिक्रि वितरणलाई थप व्यवस...
02/06/2021

Mobile Device Management System (MDMS) to go live from Shrawan 1

मोबाइल ह्याण्डसेटको प्रयोग तथा बिक्रि वितरणलाई थप व्यवस्थित तथा नियमित गर्ने सम्वन्धमा यस प्राधिकरणबाट मिति २०७३|१|१ देखि लागू हुनेगरी मोबाइल ह्याण्डसेटको पहिचान हुने नम्बर IMEI/ESN/MEID (Unique Identifier) अनिवार्य रुपमा दर्ता गर्नुपर्ने गरी व्यवस्था मिलाइएको छ | सर्वसाधारणले व्यक्तिगत प्रयोजनको लागि विदेशबाट आयात गरिने मोबाइल ह्याण्डसेटको IMEI/ESN/MEIDदर्ता गर्ने स्पष्ट गरिएको छ |

In order to enroll your phone in the database
https://eir.nta.gov.np/main/individual/register

To check if your phone is registered, you can visit this
https://eir.nta.gov.np/main/know-your-device

source: Nepal Telecommunication Authority (NTA)

COVID UPDATE:source: mohp.gov.np
02/06/2021

COVID UPDATE:

source: mohp.gov.np

कोभिड-१९ खोपको लागि स्वैच्छिक आवेदन फारम भर्नुहुन नगरपालिका बासीमा हार्दिक अनरोध ।
01/06/2021

कोभिड-१९ खोपको लागि स्वैच्छिक आवेदन फारम भर्नुहुन नगरपालिका बासीमा हार्दिक अनरोध ।

Form to get vaccinated against the COVID-19 pandemic. You need to fill in this form with your full name, date of birth, any health problems, physical condition

21/05/2021

हार्दिक श्रद्धाञ्जली !!

विषय विज्ञमा सूचिकृत हुन आवेदन दिने सम्बन्धी सूचना ।
28/09/2020

विषय विज्ञमा सूचिकृत हुन आवेदन दिने सम्बन्धी सूचना ।

शिक्षक, कर्मचारीको अनिवार्य उपस्थीति तथा बिद्यार्थी सिकाई सहजीकरण गर्न बिद्यालय उपस्थीत हुनबारे सुचना जारी गरीएको छ।
16/09/2020

शिक्षक, कर्मचारीको अनिवार्य उपस्थीति तथा बिद्यार्थी सिकाई सहजीकरण गर्न बिद्यालय उपस्थीत हुनबारे सुचना जारी गरीएको छ।

२०७७/५/२१ गते जारी गरेको निषेधाज्ञा आदेश ।
07/09/2020

२०७७/५/२१ गते जारी गरेको निषेधाज्ञा आदेश ।

16/08/2020

Address

Chhireshwornath, Janakpur Road
Janakpur Road
45616

Alerts

Be the first to know and let us send you an email when Chhireshwornath, Mahendranagar, Dhanusha posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Place Of Worship

Send a message to Chhireshwornath, Mahendranagar, Dhanusha:

Share